मिडिया अनुसन्धानः प्राज्ञिक पूर्वाधार निर्माणका केही अभ्यास

2021-10-11

मिडिया अनुसन्धान, प्रज्ञिक पूर्वाधार निर्माणका केही अभ्यासमा नेपालमा निर्माण हुन थालेको मिडिया अनुसन्धानका लागि आवश्यक पूर्वाधारका विषयमा गहन छलफल चलाइएको छ । किताबमा पत्रकारिताको औपचारिक÷अनौपचारिक अध्ययन, अध्यापन, शोध÷अनुसन्धान, बहस र अन्तरक्रिया, पुस्तक लेखन, सम्पादन र प्रकाशन जस्ता प्राज्ञिक गतिविधिको समीक्षा गरिएको छ ।

हिमाल खबरपत्रिका, १–१५ पुस २०६४, वर्ष १७, अङ्क १७, पृ ४९


About the Author

More Blogs