दलित अधिकार सुनिश्चितताका निम्ति सर्वोच्च अदालतको निर्देशनात्मक आदेश र कार्यान्वयनको अवस्था

- प्रकाश नेपाली, रुकमणी महर्जन

Discussion Type: Additional Discussions | Date: 26 May 2022 | Time: 03:00 PM

Details

समता संवाद
(समता फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना)

शीर्षक :
दलित अधिकार सुनिश्चितताका निम्ति सर्वोच्च अदालतको निर्देशनात्मक आदेश र कार्यान्वयनको अवस्था

वक्ताहरू :
प्रकाश नेपाली, अधिवक्ता/कानूनी सल्लाहकार, समता फाउण्डेशन
रुकमणी महर्जन, अधिवक्ता

सहजकर्ता :
रक्षाराम हरिजन, अधिवक्ता 

मिति, समय र स्थान :
जेठ १२, २०७९ (May 26, 2022), बिहीबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ 

Facebook LIVE:
www.fb.com/SamataFoundationNepal 
www.fb.com/martinchautari 
 

- प्रकाश नेपाली, रुकमणी महर्जन

Past Events