लेख
अजीत, अनुभव । २०६४ । नेपाली चलचित्रको आरम्भ । मिडिया अध्ययन २ : ३५–७३ ।
अजीत, अनुभव । २०६६ । नेपाली सिनेमा : यथास्थितिवादी सांस्कृतिक राजनीति निर्माणको माध्यम । मिडिया अध्ययन ४ : १४९–१८४ ।
अजीत, अनुभव । २०६७ । जनजाति चलचित्र र भाषिक–सांस्कृतिक पहिचान । मिडिया अध्ययन ५ : १७५–२२० ।
अधिकारी, कृष्ण । २०६७ । प्रकाशन गृहभित्रको कलह र मजदुर हक । मिडिया अध्ययन ५ : ५–३२ ।
अधिकारी, कृष्ण । २०६९ । वीरगञ्जका रेडियोको आर्थिक पक्ष । । मिडिया अध्ययन ७: १७१–१९० ।
अधिकारी, निर्मलमणि । २०६८ । दैनिक पत्रिकामा सम्पादकीयको पठनीयता । मिडिया अध्ययन ६ : ११३–१२९ ।
अधिकारी, हरिकला । २०६७ । सम्पादकीय सङ्कथन : प्रयोजन र विचलन । मिडिया अध्ययन ५ : ५९–८५ ।
अर्याल, अच्युत । २०६९ । नेपाली छापामा तिब्बती शरणार्थीको कभरेज । मिडिया अध्ययन ७ : १२५–१४० ।
अर्याल, कुन्दन । २०६६ । नेपाली सन्दर्भमा आमसञ्चार साक्षरता । मिडिया अध्ययन ४ : २५–४६ ।
अर्याल, दीपक । २०६६ । नेपाली भाषाको पुस्तक उत्पादन र पुनरुत्पादन प्रक्रिया । मिडिया अध्ययन ४ : ७५–९५ ।
अर्याल, दीपक । २०६८ । नेपाली भाषामा प्रकाशित पत्रपत्रिका (वि.सं. २००८-२०१३) । मिडिया अध्ययन ६ : १३१–१४८ ।
अर्याल, प्रशान्त । २०६३ । विज्ञापनमा एकद्वार नीतिको मार । मिडिया अध्ययन १ : १५९–१७६ ।
उप्रेती, टङ्क । २०६४ । नेपाली टेलिभिजनमा सामाजिक समावेशीकरण । मिडिया अध्ययन २ : १०५–१२१ ।
उप्रेती, टङ्क । २०६८ । नेपाली वृत्तचित्रमा महिलाको सवाल, चित्रण र सहभागिता । मिडिया अध्ययन ६ : ८९–११२ ।
कसजू, विनयकुमार । २०६३ । ग्रामिण पत्रकारिता : अहिलेको सन्दर्भमा । मिडिया अध्ययन १ : १–३९ ।
कसजू, विनयकुमार । २०६६ । मिडियाको लोकतन्त्रीकरण र सामाजिक आन्दोलन । मिडिया अध्ययन ४ : ३–२४ ।
के.सी., गौरब । २०६९ । ‘लौ आयो ताजा खबर’ : काठमाडौँका हकरहरुबारे अध्ययन । मिडिया अध्ययन ७ : ३–३० ।
कोइराला, अनन्त, दीपक अर्याल र शमिक मिश्र । २०७० । नेपाली भाषामा प्रकाशित साहित्यिक तथा विधागत म्यागेजिनको प्रारम्भिक रूपरेखा (वि.सं. १९५९–२०१७) । मिडिया अध्ययन ८: ६७–९० ।
केसी, सुरेन्द्र । २०६४ । कम्युनिस्ट पार्टीका मुखपत्रहरू विवरणात्मक विवेचना । मिडिया अध्ययन २ : १२३–१४४ ।
कौशल, किरण । २०६४ । पाल्पाका एफएम रेडियो र 'माघ १९' ले पारेको असर । मिडिया अध्ययन २ : १४५–१६२ ।
क्षेत्री, अनिल । २०६५ । शान्ति प्रक्रियामा दैनिक पत्रिकाको भूमिका । मिडिया अध्ययन ३ : १३१–१५६ ।
क्षेत्री, इन्द्रध्वज । २०६७ । ब्रोडशिट दैनिकमा व्यापारिक समाचारको अर्थराजनीति । मिडिया अध्ययन ५ : ११५–१३३ ।
क्षेत्री, इन्द्रध्वज । २०६९ । संविधान निर्माणबारे हिमाल र नेपालको कभरेज । मिडिया अध्ययन ७ : ८९–१२४ ।
खरेल, पी । २०६७ । उद्धरण स्रोतको परिचय र प्रयोग । मिडिया अध्ययन ५ : ३३–५७ ।
गुरागाइँ, विनय । २०६३ । एफएम रेडियो व्यवस्थापन : अवसर र चुनौती । मिडिया अध्ययन १ : ७३–९८ ।
गौतम, भास्कर । २०६५ । प्रेस स्वतन्त्रताको व्यावसायिक र राजनीतिक सन्दर्भ । मिडिया अध्ययन ३ : २९–५८ ।
घिमिरे, युवराज । २०६५ । छापामा कलाको स्थान : समाचार र समीक्षाको विवेचना । मिडिया अध्ययन ३ : ५–२८ ।
घिमिरे, सचिन । २०६५ । ब्रोडशिट दैनिकमा एचआइभी र एड्स । मिडिया अध्ययन ३ : ९९–१२९ ।
घिमिरे, सफल । २०६८ । ग्रामीण जीविकामा सूचना-प्रविधिको प्रभावः नाङ्गी गाउँको अध्ययन । मिडिया अध्ययन ६ : १५–३९ ।
जोशी, पदमराज । २०६९ । डँडेलधुराको पत्रकारिताः दैनिक अखबारबारे अध्ययन । मिडिया अध्ययन ७ : २१७–२३२ ।
डंगोल, हरिकृष्ण । २०६६ । लोकतान्त्रिक आन्दोलनमा नेपालभाषाका खवरपत्रिका । मिडिया अध्ययन ४ : ४७–७३ ।
ढकाल, दुबि नन्द । २०६६ । नेपाली अखबारका पाठहरूको सङ्कथन विश्लेषण । मिडिया अध्ययन ४ : १८५–२०६ ।
ढकाल, बन्दना । २०६८ । साहित्यिक पत्रिकाबारे नेपाली विषयका शोधपत्र । मिडिया अध्ययन ६ : १४९–१६४ ।
ढुङ्गेल, विनोद । २०६८ । विद्युतीय सञ्चारमाध्यममा श्रमजीवी पत्रकार कानुन कार्यान्वयनको अवस्था । मिडिया अध्ययन ६ : ४१–८७ ।
तिमिल्सिना, एकिन्द्र । २०६९ । कैलालीका रेडियोमा स्थानीय सामग्री । मिडिया अध्ययन ७ : १९१–२१६ ।
तिवारी, रामकान्त । २०६६ । रिपोर्टर्स क्लब नेपाल : समाचारीय कारोबारको एक थलो । मिडिया अध्ययन ४ : ९७–११२ ।
थापा, हरिबहादुर । २०६९ । भ्रष्टाचारविरूद्ध छापा रिपोर्टिङ । मिडिया अध्ययन ७ : ३१–६४ ।
पन्थी, अर्जुन । २०६७ । रेडियोमा पुस्तक : निरन्तरताको खोजीमा । मिडिया अध्ययन ५ : २२१–२३९ ।
पराजुली, केशवराज । २०६३ । पोखरामा छापाखाना । मिडिया अध्ययन १ : ९९–११३ ।
पराजुली, केशवराज । २०६५ । पोखरेली पत्रकारिता : २०१७–२०४६ । मिडिया अध्ययन ३ : ८३–९८ ।
पराजुली, रमेश । २०७० । फैलँदो नेपाली प्रेस र खुम्चँदो प्रेस स्वतन्त्रताः वि.सं. २००७–१७ को अभ्यास । मिडिया अध्ययन ८: ३–२९ ।
पाठक, तिलक । २०६४ । साप्ताहिक पत्रिकामा दलीय राजनीति । मिडिया अध्ययन २ : ७५–१०४ ।
बस्नेत, माधब कुमार । २०६५ । सूचनाको हक र यससम्बन्धी नेपाली कानून : छोटो टिप्पणी । मिडिया अध्ययन ३ : १५७–२०५ ।
भट्टराई, सीता । २०६९ । विद्यालयको सामुदायिकीकरणः छापाका विषयको विश्लेषण । मिडिया अध्ययन ७ : १४१–१७० ।
महर्जन, बसन्त । २०६८ । नेवार समुदायमा संविधान निर्माणसम्बन्धी बहसः सन्ध्याटाइम्सको कभरेज । मिडिया अध्ययन ६ : १९९–२१५ ।
महर्जन, हर्षमान । २०६६ । पञ्चायती शासनमा 'विकासको लागि सञ्चार' अवधारणाको राजनीति । मिडिया अध्ययन ४ : ११३–१४८ ।
महर्जन, हर्षमान । २०६७ । नेपालमा चलचित्र उद्योगको उदय : शाही नेपाल चलचित्र संस्थानको गठन र विघटनको कथा (२०२८–२०५०) । मिडिया अध्ययन ५ : १३५–१७३ ।
मैनाली, रघु । २०६३ । राजा ज्ञानेन्द्रको शासनकाल र सञ्चारमाध्यममा सेन्सरसीप । मिडिया अध्ययन १ : १४३–१५९ ।
राई, कैलाश । २०७० । ‘साहसिक जीवनगाथा’:माओवादी महिलाका युद्ध संस्मरण । मिडिया अध्ययन ८: ३१–६५ ।
राई, रमेश । २०६९ । ‘मदन भण्डारी’ छवि निर्माणमा प्रकाशनको भूमिका । मिडिया अध्ययन ७ : ६५–८८ ।
राई, रमेश । २०७० । रूपरेखाको अर्को रुपः पञ्चायत राजनीतिको प्रचारमा साहित्यिक पत्रिका । मिडिया अध्ययन ८: १४३–१७१ ।
रेग्मी, शिव । २०६७ । सूचना विभागको सङ्क्षिप्त इतिहास । मिडिया अध्ययन ५ : ८७–१०२ ।
रेग्मी, शिव । २०७० । उद्यमी बनाउने उद्योगको प्रयास । मिडिया अध्ययन ८:९१–१०७ ।
लाल, सीके । २०६७ । राष्ट्रियता, मिडिया र राष्ट्रवाद । मिडिया अध्ययन ५ : १०३–११३ ।
वडाल, रमेश । २०६५ । श्रमजीवी पत्रकार तथा मिडिया क्षेत्रका श्रमिक कानूनी संरक्षणको बाटोमा । मिडिया अध्ययन ३ : २०७–२२२ ।
वन्त, प्रत्यूष । २०६५ । स्वतन्त्र रेडियो र श्रोता : बहसका केही सवाल । मिडिया अध्ययन ३ : ५९–८१ ।
विश्वकर्मा, जेवी । २०६३ । दलित सवाल र नेपाली छापा सञ्चारमाध्यम । मिडिया अध्ययन १ : ११४–१४२ ।
विष्ट, तीर्थ । २०६८ । संविधानसभाको सन्दर्भः मधेसका सवालबारे छापामा बहस । मिडिया अध्ययन ६ : १६५–१९८ ।
विष्ट, तीर्थ । २०७० । स्वास्नीमान्छे म्यागेजिनः सुधारवादी महिला जागरणको नमूना । मिडिया अध्ययन ८: १०९–१४२ ।
सर्वहारी, कृष्ण । २०६४ । थारू पत्रपत्रिकाको विगत र वर्तमान । मिडिया अध्ययन २ : १–३३ ।
सिग्देल, कमलराज । २०६३ । टेलिभिजन विज्ञापनमा हेराइबीचको द्वन्द्व, शक्तिको अभ्यास र आइडियोलोजीको निर्माण । मिडिया अध्ययन १ : ४१–७१ ।