Devendra Uprety
Devendra Uprety is a researcher at Martin Chautari. He has done research on school and higher education, disciplinary history and professional associations. He is the co-author of two books, The State of Sociology and Anthropology: Teaching and Research in Nepal (2014) and Nepalka Samudayik Vidyalaya (2019) and the co-editor of five books including four volumes on school education in Nepal. His articles have been published in various journals and edited volumes. He is currently researching the history of school education in Nepal. He is one of the editors of the journal Samaj Adhyayan.
Email: upretydevendra@gmail.com
Books/Journal
Books
२०२३ विद्यालय शिक्षाका वित्तीय आयाम । सम्पादक । काठमाडौँ : मार्टिन चौतारी। (लोकरञ्जन पराजुली र प्रत्यूष वन्तसँग)
२०२२ नेपालमा विद्यालय शिक्षा : इतिहास, राजनीति र समाज । सम्पादक । काठमाडौँ : मार्टिन चौतारी । (लोकरञ्जन पराजुली र प्रत्यूष वन्तसँग)
२०२२ नेपालमा विद्यालय शिक्षा : सामुदायिकीकरण, संघीयता र विपद् । सम्पादक । काठमाडौँ : मार्टिन चौतारी । (लोकरञ्जन पराजुली र प्रत्यूष वन्तसँग)
2021 School Education in Nepal: History and Politics of Governance and Reforms. Editor. Kathmandu: Martin Chautari.
(with Lokranjan Parajuli and Pratyoush Onta)
२०२० लोकतन्त्रमा नागरिक समाज : २५ वर्षको समीक्षा । सम्पादक । काठमाडौँ : मार्टिन चौतारी। सम्पादक। (हर्षमान महर्जन, देवराज हुमागाईं, प्रत्यूष वन्त र
लोकरञ्जन पराजुलीसँग)
२०१९ नेपालका सामुदायिक विद्यालयः विद्यालय सञ्चालन प्रक्रिया सम्बन्धी सर्वेक्षण । काठमाडौँ : मार्टिन चौतारी । (लोकरञ्जन पराजुली र रुख गुरुङसँग सह-लेखन)
2014 The State of Sociology and Anthropology: Teaching and Research in Nepal. (co-author with Madhusudan Subedi)
Journal
समाज अध्ययन (सम्पादक समूहको सदस्य – सन् २०१८ देखि)
Journal Articles
२०२४ पूर्वी नेपालको शैक्षिक विस्तारमा महानन्द सापकोटा र नेपाली भाषा प्रचारक संघ (वि.सं. १९९३–२०१३) । समाज अध्ययन १९ : ६३–१३४।
२०२१ विद्यालय शिक्षामा सार्वजनिक खर्च : संगठित अनियमितताका केही साझा स्वरूप । समाज अध्ययन १६ : १५९–१८३ । (शकबहादुर बुढाथोकी र प्रमोद भट्टसँग)
२०१९ संघीय नेपालमा स्थानीय सरकार र विद्यालय शिक्षा । समाज अध्ययन १४ : ८३–११८। (लोकरञ्जन पराजुली र रुख गुरुङसँग)
२०१७ विश्वविद्यालय स्थापनाका जटिलता : मध्यपश्चिमको सन्दर्भ (वि.सं. २०५०–२०६७) । समाज अध्ययन १२ : १०७–१२८ ।
२०१६ नेपालमा प्राज्ञिक अनुसन्धानका लागि आर्थिक पूर्वाधारः प्रारम्भिक टिप्पणी । समाज अध्ययन ११ : १८७–२०७ । (लोकरञ्जन पराजुलीसँग)
२०१६ शक्तिमा हुनेको पनि असफलता : विराटनगरमा विश्वविद्यालय स्थापनार्थ भएका प्रयास (वि.सं. २०२३–२०४९) । स्टडिज इन नेपाली हिष्ट्री एन्ड सोसाइटी २१(१) : १५१–१८१ ।
२०१५ उच्च शिक्षाबारे छापाको कभरेज : संक्षिप्त टिप्पणी । मिडिया अध्ययन १० : १५१–१७०। (लोकरञ्जन पराजुली र प्रत्यूष वन्तसँग)
२०१३ नेपालमा समाजविज्ञहरूका संघ-समाज : सरचना र गतिशीलता (सन् १९५९–२०१३) । स्टडिज इन नेपाली हिष्ट्री एन्ड सोसाइटी १८(१) : १०९–१४६ ।
Book Chapters
2023 Local Governments and School Education in Federal Nepal. In Nepal’s Federal Conundrum: Negotiating a Strong Federal
System on Weak Democratic Foundations. Seira Tamang, ed., pp. 309–351. Kathmandu: Martin Chautari. (with Lokranjan Parajuli
and Rukh Gurung)
२०२३ सार्वजनिक विद्यालय-शिक्षामा लगानीको राजनीति र लगानीसँग गाँसिएका विविध पक्ष । विद्यालय शिक्षाका वित्तीय आयाम। लोकरञ्जन पराजुली,
देवेन्द्र उप्रेती र प्रत्यूष वन्त, सं., पृ. १–३०। काठमाडौँ : मार्टिन चौतारी। (लोकरञ्जन पराजुली र प्रत्यूष वन्तसँग)
२०२२ परिचय : नेपालमा सार्वजनिक शिक्षा विस्तारको इतिहास। नेपालमा विद्यालय शिक्षा : इतिहास, राजनीति र समाज। लोकरञ्जन पराजुली, प्रत्यूष वन्त र
देवेन्द्र उप्रेती, सं., पृ. १–२२। काठमाडौँ : मार्टिन चौतारी । (लोकरञ्जन पराजुली र प्रत्यूष वन्तसँग)
२०२२ हिन्दू समाजमा दलित शिक्षा । नेपालमा विद्यालय शिक्षा : इतिहास, राजनीति र समाज । लोकरञ्जन पराजुली, प्रत्यूष वन्त, देवेन्द्र उप्रेती, स., पृ. ७१–११६।
काठमाडौँ : मार्टिन चौतारी ।(शिवहरि ज्ञवालीसँग)
२०२२ परिचय – नेपालमा विद्यालय शिक्षा : केही समसामयिक मुद्दा । नेपालमा विद्यालय शिक्षा : सामुदायिकीकरण, संघीयता र विपद् । देवेन्द्र उप्रेती, लोकरञ्जन पराजुली र
प्रत्यूष वन्त, सं., पृ. १–११। काठमाडौँ : मार्टिन चौतारी। (लोकरञ्जन पराजुली र प्रत्यूष वन्तसँग)
२०२२ शहरका सामुदायिक विद्यालय : विद्यालय र समुदाय बीचको अस्थिर सम्बन्ध । नेपालमा विद्यालय शिक्षा : सामुदायिकीकरण, संघीयता र विपद् । देवेन्द्र उप्रेती,
लोकरञ्जन पराजुली र प्रत्यूष वन्त, सं., पृ. ३५–६२। काठमाडौँ : मार्टिन चौतारी। (श्याम कुँवरसँग)
२०२२ विद्यालय शिक्षा सम्बन्धी नीति-निर्माण प्रक्रियामा पेसागत संघ-संगठनको प्रभाव । नेपालमा विद्यालय शिक्षा : सामुदायिकीकरण, संघीयता र विपद् । देवेन्द्र उप्रेती,
लोकरञ्जन पराजुली र प्रत्यूष वन्त, सं., पृ. ६३–९०। काठमाडौँ : मार्टिन चौतारी । पुनःमुद्रित
२०२२ संघीय नेपालमा स्थानीय सरकार र विद्यालय शिक्षा । नेपालमा विद्यालय शिक्षा : सामुदायिकीकरण, संघीयता र विपद् । देवेन्द्र उप्रेती, लोकरञ्जन पराजुली र
प्रत्यूष वन्त, सं., पृ. १४९–१८४ । काठमाडौँ : मार्टिन चौतारी । (लोकरञ्जन पराजुली र रुख गुरुङसँग; पुनःमुद्रित)
२०२१ “अध्ययनशील नेतृत्वले मात्र महिला आन्दोलन हाँक्न सक्छ” – मीना आचार्य । समानताको रिले दौड । सावित्री गौतम, कैलाश राई, प्रत्यूष वन्त, सं., पृ. १३–३० ।
काठमाडौँ : मार्टिन चौतारी । पुनःमुद्रित
२०२१ “कथित मूलधारे महिला आन्दोलन मूलतः असमावेशी चरित्रको छ” – दुर्गा सोव । समानताको रिले दौड । सावित्री गौतम, कैलाश राई, प्रत्यूष वन्त, सं., पृ. १३१–१६० ।
काठमाडौँ : मार्टिन चौतारी । सन्जिला तामाङ र प्रत्यूष वन्तसँग
2021 Teachers’ Unions in School Education Governance: Experiences from Post-2000 Nepal. In School Education in Nepal: History
and Politics of Governance and Reforms. Lokranjan Parajuli, Devendra Uprety and Pratyoush Onta, eds., pp. 291–324.
Kathmandu: Martin Chautari.
2021 Sociology/Anthropology in Health Sciences: Reflections from Teaching and Learning in Nepal’s Universities.
In Practices of Sociology in Nepal. Pranab Kharel and Gaurab KC, eds., pp. 165–190. Kathmandu: Vajra Publications.
(co-author with Obindra Chand)
२०२० विद्यालय शिक्षा सम्बन्धी नीति निर्माण प्रक्रियामा पेसागत संघ-संगठनको प्रभाव । लोकतन्त्रमा नागरिक समाज : २५ वर्षको समीक्षा । हर्षमान महर्जन,
देवराज हुमागाईं, प्रत्यूष वन्त, लोकरञ्जन पराजुली, देवेन्द्र उप्रेती, सं., पृ. ३८९–४१८ । काठमाडौँ : मार्टिन चौतारी ।
2018 Dependency while Producing Public Knowledge: An Experience from Post-1990 Nepal. In Current Dynamics in
Transforming Nepal. Dilli Ram Dahal, Laya Prasad Uprety and Bipin Kumar Acharya, eds., pp. 162–176.
New Delhi: Adroit Publishers.
2018 Missing Category: Mental Health in School Level Education (with Obindra B. Chand). In Current Dynamics in Transforming Nepal.
Dilli Ram Dahal, Laya Prasad Uprety and Bipin Kumar Acharya, eds., pp. 337–348. New Delhi: Adroit Publishers.
(co-author with Obindra Chand)
Articles/Others
Mass-media Articles
२०८१ कृष्णप्रसाद कोइराला : एक प्रगतिशील शैक्षिक अभियन्ता । शिक्षक १७(१५८) : ५६–५७ ।
२०२४ नि: शुल्क र अनिवार्य शिक्षा : सय वर्षअघिको एउटा प्रस्ताव । शिक्षक १७(१५६) : ६८-६९ ।
२०२२ दलका सारथि शिक्षक सङ्गठन । हिमाल जुलाई-अगष्ट, पृ. ७२–७३ ।
२०२० बहसमा नीति अनुसन्धान प्रतिष्ठान । नेपाल, मे २८, https://nepalmag.com.np/opinion/2020/05/28/1590654219. (प्रत्यूष वन्तसँग)
२०२० प्रस्तावित उच्च शिक्षा ऐनमाथि केही प्रश्न । कान्तिपुर, फेब्रुअरी १६, पृ. ७ ।
२०२० शिक्षामा स्थानीय सरकारको दायित्व। कान्तिपुर, जनवरी २, पृ. ७ । (लोकरञ्जन पराजुली र रुख गुरुङसँग)
२०१९ टंकलाल र वसुधा । अन्नपूर्ण पोष्ट (फुर्सद), जुन ८, पृ. ज ।
२०१९ विद्यालय शिक्षा स्थानीय सरकारलाई नै। कान्तिपुर, मे २२, पृ. ७। (लोकरञ्जन पराजुलीसँग)
२०१९ राजनीतिक मैदानमा प्राज्ञिक खेलाडी । अन्नपूर्ण पोष्ट (फुर्सद), अप्रिल ६, पृ. क-ख ।
२०१९ एकीकृत सेवा आयोगः विश्वविद्यालयका लागि गलत । नेपाल, फेब्रुअरी (माघ), पृ. ३६–३७। (प्रत्यूष वन्तसँग)
२०१९ अनुदान आयोग कि नियन्त्रित ‘उच्च शिक्षा’ आयोग ? शिक्षक, मार्च, पृ. ४०–४३ ।
२०१८ प्राज्ञिक अनुसन्धान किन कमजोर ? नागरिक, सेप्टेम्बर २३, पृ. ७ । (लोकरञ्जन पराजुलीसँग)
२०१८ शिक्षाबारे के सोच्नुभएको छ ? नागरिक, अगष्ट ७, पृ. ७ । (लोकरञ्जन पराजुलीसँग)
२०१८ अबका विश्वविद्यालय कस्ता ? कान्तिपुर, जुलाई ५, पृ. ६ । (प्रत्यूष वन्त र लोकरञ्जन पराजुलीसँग)
२०१६ एकीकृत उच्च शिक्षा ऐन चाहिएला ? कान्तिपुर, नोभेम्बर २१, पृ. ७ । (प्रत्यूष वन्त र लोकरञ्जन पराजुलीसँग)
२०१६ त्रिविमा चारैतिरबाट आक्रमण भैरहेछ (त्रिवि उपकुलपतिसँगको अन्तर्वार्ता)। शिक्षक, अगष्ट-सेप्टेम्बर (भदौ), पृ. २२–२५ । (प्रमोद भट्ट,
लोकरञ्जन पराजुली र प्रत्यूष वन्तसँग)
२०१६ उच्च शिक्षामा महिला। नागरिक, अप्रिल २६, पृ. ७ । (लोकरञ्जन पराजुली र प्रत्यूष वन्तसँग)
२०१६ विश्वविद्यालय पद्दतिमा बहुलताको खोजी। शिक्षक, अप्रिल-मे (वैशाख), पृ. ४०–४२ । (प्रत्यूष वन्त र लोकरञ्जन पराजुलीसँग)
२०१६ २५ वर्षे परिवर्तनको लेखाजोखा। शिक्षक, जनवरी-फेब्रुअरी (माघ), पृ. ५०–५३। (प्रत्यूष वन्त र लोकरञ्जन पराजुलीसँग)
२०१५ नेपालका कलेजमा समाजशास्त्रको पठन-पाठनः जनशक्ति विनाको विस्तार। शिक्षक, डिसेम्बर-जनवरी (पुस), पृ. ४३–४५ । (मधुसुदन सुवेदी र लोकरञ्जन पराजुलीसँग)
२०१५ उच्चशिक्षा नीति २०७२ को लेखाजोखाः समस्या आन्तरिक, समाधान बाहिरी। शिक्षक, नोभेम्बर-डिसेम्बर (मंसिर), पृ. ३४–३७ । (प्रत्यूष वन्त,
प्रमोद भट्ट र लोकरञ्जन पराजुलीसँग)
२०१५ उच्चशिक्षाको विस्तार = निजीकरण। शिक्षक, अक्टोबर-नोभेम्बर (कात्तिक), पृ. ४६–४९ । (प्रमोद भट्ट र लोकरञ्जन पराजुलीसँग)
२०१४ सार्वजनिक विश्वविद्यालका संस्थागत असफलता । नेपाल, नोभेम्बर (मंसिर), पृ. १८–१९ ।
Report
२०२१ कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : अनुसन्धान प्रतिवेदन । काठमाडौँ : मार्टिन चौतारी । )सन्जिला मोक्तानसँग सह-लेखन(
Brief
२०२३ किन बनेन (संघीय) शिक्षा ऐन ? शोध-संक्षेप ३८ । काठमाडौँ : मार्टिन चौतारी । (लोकरञ्जन पराजुलीसँग)
Bibliographies
2023 Bibliography of PhD Dissertations on Nepal’s School Education. (Co-compiler with Shak B. Budhathoki,
Pramod Bhatta, Rukh Gurung and Sanjila Moktan)
2018 Bibliography of the Selected Works of Meena Acharya.
2017 A Bibliography on Governance, Public Finance Dynamics and Corruption in Nepal. (with special reference to school education).
(Co-compiler with Budhathoki, Shak B., Pramod Bhatta)
2017 Author Index of Writings Published in Vasudha. (Co-compiler with Harsha Man Maharjan).
2013 Medical Anthropological/Sociological Studies in Nepal: A Bibliography. (Co-compiler with Obindra B. Chand).