Journal Article
मोक्तान, सन्जिला । २०७९ । कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : संघीय र स्थानीय सरकारको “रेस्पोन्स” । समाज अध्ययन (१७): १३४–१८१ ।
Book Chapter
उप्रेती, देवेन्द्र, सन्जिला तामाङ र प्रत्यूष वन्त । २०७८ । कथित मूलधारे महिला आन्दोलन मूलतः असमावेशी चरित्रको छ – दुर्गा सोव । समानताको रिले दौड । सावित्री गौतम, कैलाश राई र प्रत्यूष वन्त सं, पृ. ११०–१३१ ।
Research Report
मोक्तान, सन्जिला र देवेन्द्र उप्रेती । २०७८ । कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : अनुसन्धान प्रतिवेदन । काठमाडौँ : मार्टिन चौतारी ।
Reading Lists
Moktan, Sanjila. 2021. COVID-19 Pandemic Second Wave and School Education in Nepal: Some Selected Reading Material. Kathmandu: Martin Chautari
Moktan, Sanjila. 2021. COVID-19 Pandemic and School Education in Nepal: A Select Reading List. Kathmandu: Martin Chautari
Bibliographies
Moktan, Sanjila. 2021. Covid-19 Pandemic and Higher Education in Nepal: A Bibliography. Kathmandu: Martin Chautari.
Tamang, Sanjeela. 2021. Covid-19 Pandemic and School Education in Nepal: A Bibliography. Kathmandu: Martin Chautari.
Tamang, Sanjeela, Rashmi Sheila and Harsha Man Maharjan. 2020. Civil Society in Nepal: A Selective Bibliography. Kathmandu: Martin Chautari.
Maharjan, Harsha Man and Sanjila Moktan. 2020. Digital Rights in Nepal: A Preliminary Bibliography. Kathmandu: Martin Chautari.
Pokharel, Prabhakar and Sanjeela Tamang. 2020. Bibliography on Technical and Vocational Education in Nepal. Kathmandu: Martin Chautari
Book Reviews
मोक्तान तामाङ, सन्जिला । २०७५ । बन्दीपुरदेखि बन्दीपुरसम्म तारालाल श्रेष्ठ । समाज अध्ययन (१३): २७३-२७७ ।
तामाङ, सन्जिला । २०७६ । हाउसहोल्ड्स, प्रोस्परिटी एण्ड पोभर्टी चैतन्य मिश्र । समाज अध्ययन (१४): ३१२-३१५ ।
तामाङ, सन्जिला । २०७७ । आदिवासी विद्रोहको इतिहास राजकुमार दिक्पाल । समाज अध्ययन (१५): ३०९–३१३ ।
Newspaper Articles
मोक्तान, सन्जिला । २०७७ । कोभिड-१९ ले नेपालको विद्यालय शिक्षामा के प्रभाव पार्यो? के सिकायो? हिमालखबर, फागुन २८ ।
मोक्तान, सन्जिला । २०७८ । महामारीमा विश्वविद्यालय शिक्षा : कति प्रभावित, कहाँ चुके? हिमालखबर, जेठ २७ ।
मोक्तान, सन्जिला र देवेन्द्र उप्रेती । २०७८ । कोभिड महामारीमा देखियो शिक्षामा सरकारको कमजोरी र असमानता । नेपाल भ्यूज, कात्तिक ३० ।
तामाङ, सञ्जिला । २०७५ । महिला र राज्यको चरित्र । कान्तिपुर, चैत्त ६ ।
तामाङ, सञ्जिला । २०७६ । के सुन्दर, कस्तो सुन्दरता ? अन्नपूर्ण पोस्ट् (फुर्सद), जेठ ४ ।