Laxmi Shrestha

कपिलवस्तु निवासी लक्ष्मी श्रेष्ठ महिला अधिकारको क्षेत्रमा क्रियाशील अभियन्ता हुन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध उनी हाल मधेश मानवअधिकार गृह (माहुरी होम) को कार्यकारी निर्देशकको रूपमा कार्यरत छिन् । इमेल : leenxami@gmail.com