कार्यक्रम : सन्दर्भ ग्रन्थ सूची निर्माण प्रक्रिया र यसको उपयोगिता

- डा. अमिना सिंह, हर्षमान महर्जन, सन्जिला मोक्तान

Discussion Type: Research Seminar Series | Date: 29 Aug 2021 | Time: 03:00 PM

Details

29 August 2021/१३ भदौ साउन २०७८ (आइतबार, दिउँसो ३ बजे)
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
कार्यक्रम : सन्दर्भ ग्रन्थ सूची निर्माण प्रक्रिया र यसको उपयोगिता
अमिना सिंह, स्कूल अफ म्यानेजमेन्ट, काठमाडौं विश्वविद्यालय; सन्जिला मोक्तान, मार्टिन चौतारी, र
हर्षमान महर्जन, मार्टिन चौतारी

- डा. अमिना सिंह, हर्षमान महर्जन, सन्जिला मोक्तान

Past Events