Reports
MC researchers have occasionally produced reports that have not been later published in the same form or slightly revised form in the same language. These reports are listed here and their full texts, if available, have also been uploaded. Printed copies are available at the MC Library.
मार्टिन चौतारीका अनुसन्धाताहरुले तयार गरेका केही अनुसन्धान प्रतिवेदन उही स्वरुपमा या उही भाषामा प्रकाशित नभएका पनि छन् । त्यस्ता प्रतिवेदनहरुको सूची यहाँ दिइएको छ । र, त्यस्तो प्रतिवेदनको विद्युतीय कपी उपलब्ध भएसम्म यो वेबसाइटमा अपलोड गरिएको छ । अप्रकाशित त्यस्ता प्रतिवेदनका छापिएका प्रति चौतारीको पुस्तकालयमा उपलब्ध छन् ।