मार्टिन चौतारी कार्यालय बन्द रहने सम्बन्धी सूचना
मार्टिन चौतारी कार्यालय बन्द रहने सम्बन्धी सूचना
मार्टिन चौतारी कार्यालय २०७९ कात्तिक ७ देखि ११(अक्टोबर २४-२८, २०२२) सम्म बन्द रहनेछ । आउँदै गरेको शुभ दिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा मार्टिन चौतारीका समस्त शुभेच्छुकहरूमा मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
मार्टिन चौतारी परिवार
फोन : ०१-५३३८०५०; ४१०२०२७ र ४१०२२४३
इमेल: chautari@mos.com.np
More Notices
21.Apr.2021
सेवा प्रवाह सम्बन्धी मार्टिन चौतारीको सूचना
08.Feb.2021
चौतारी वार्षिक सम्मेलनबारे सूचना
25.Jul.2016
समाज अध्ययन जर्नलका लागि लेख–रचना आह्वान
15.Nov.2021