जैविक विविधता र जनजीविका

चौतारी पुस्तक शृङ्खला ५२

सम्पादक : हरिप्रसाद ढुङ्गाना, शरद घिमिरे र जगन्नाथ अधिकारी
पहिलो संस्करणः २०६५ (सन् २००९)
पृष्ठ : ३९५, मूल्य : २५०
ISBN: 978-9937-8094-7-4

पुस्तक समीक्षा
The Kathmandu Post, 25 June 2009

 

अहिले जैविक विविधताको विषय प्राज्ञिक चासो, वातावरणीय मुद्दा र संरक्षणको विषयवस्तु मात्र रहेन । यो धेरै किसिमका व्यक्ति, समूह र निकायका सामाजिक, राजनीतिक, आर्थिक तथा वातावरणीय सम्बन्ध र स्वार्थहरू जोडिएको एक महत्वपूर्ण तर जटिल विषय बनेको छ । तसर्थ यस पुस्तकमा जैविक विविधताको संरक्षण, व्यवस्थापन तथा उपयोगको सामाजिक–सांस्कृतिक आयामहरू, नेपालमा यससम्बन्धमा भएका प्रयास तथा व्यावहारिक अनुभवका अतिरिक्त नयाँ चुनौतीहरू समेत समेटिएको छ । जैविक विविधताको मानवीय पाटोका विषयवस्तु र यसको जनजीविकासँगको अन्तरसम्बन्ध यस पुस्तकको मुख्य विषय हो ।

जैविक विविधताको अर्थ र महत्व, यससम्बन्धी विश्वव्यापीरूपमा भएका समकालीन बहस र विश्लेषण, नेपालको जैविक विविधताको लेखाजोखा तथा यसको संरक्षण प्रयास र अनुभवसम्बन्धी जानकारी प्राप्त गर्न यो पुस्तक सहायकसिद्ध हुनेछ । पुस्तक जैविक विविधताबारे अध्ययन गर्ने विद्यार्थी, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा कृषक, स्थानीय समुदायलगायत सम्पूर्ण सरोकारवालालाई सहयोगी हुनेछ ।

विकास अध्ययनमा विद्यावारिधि गर्दै गरेका हर्रि्रसाद ढुङ्गानाको अनुसन्धानको विषय प्राकृतिक स्रोतहरुको संरक्षण, उपयोग तथा व्यवस्थापन र सामाजिक न्यायको अन्तरसम्बन्ध हो ।  

वातावरणीय सुरक्षा विषयमा स्नातकोत्तर गर्दै गरेका शरद घिमिरे वातावरणीय परिवर्तनको अनुसन्धानमा रुचि राख्नु हुन्छ ।  

मानव भूगोलमा विद्यावारिधि गरेका जगन्नाथ अधिकारीले ग्रामीण अर्थतन्त्र र जीविकोपार्जन, खाद्य सुरक्षा, बसाइँसर्राई, भूमिसुधारलगायतका विषयमा अनुसन्धान गर्नु भएको छ ।

विषयसूची

भूमिका झ

परिचयःनेपालमा जैविक विविधता तथा जनजीविकाको बहस १    
हरिप्रसाद ढुङ्गाना, शरद घिमिरे र जगन्नाथ अधिकारी

खण्ड १ : जैविक विविधताको परिचय
एक :    जैविक विविधता : अर्थ, सान्दर्भिकता तथा समकालीन बहस ११
हरिप्रसाद ढुङ्गाना, शरद घिमिरे र जगन्नाथ अधिकारी

खण्ड २ : जैविक विविधताका सामाजिक आयाम
दुई : संरक्षणमा जैविक विविधता : स्थानीय फाइदाका लागि एक अवधारणा  ५३
शरद घिमिरे, जगन्नाथ अधिकारी र हरिप्रसाद ढुङ्गाना

तीन : सामाजिक विश्लेषणमा यथास्थानीय संरक्षण ७७
जगन्नाथ अधिकारी, शरद घिमिरे र हरिप्रसाद ढुङ्गाना

चार : जैविक विविधता संरक्षणको  औचित्य ९१
जगन्नाथ अधिकारी, शरद घिमिरे र हरिप्रसाद ढुङ्गाना

पाँच : मानवीय तथा सामाजिक पक्षसहितको संरक्षण १०१
विमला राई पौड्याल

छ : संरक्षणमा अन्तर्विरोध, प्रतिरोध तथा विकल्प ११९
सोमत घिमिरे

खण्ड ३ : जैविक विविधताका कानुनी तथा संस्थागत पक्षहरू
सात : नेपालमा जैविक विविधतासम्बन्धी कानुन १४३
दिलराज खनाल

आठ : जैविक विविधतासम्बन्धी अन्तराष्ट्रिय कानुन १७१
नारायण बेल्बासे र दिलराज खनाल

नौ : जैविक विविधता संरक्षणमा सुशासन १९५
सविता थापा र ताराप्रसाद ज्ञवाली

खण्ड ४ : जैविक विविधताको व्यावहारिक पक्ष : संरक्षण, व्यवस्थापन तथा उपयोग
दस : यथास्थानीय कृषि जैविक विविधता संरक्षण २०९
सुधा खड्‍का, भरत भण्डारी, वीरबहादुर तामाङ, रेशम गौतम र प्रताप श्रेष्ठ

एघार : सामुदायिक वन व्यवस्थापन र जैविक विविधता संरक्षण २२१     
मणिराम बन्जाडे

बाह्र : वन्यजन्तुको अवस्था र यिनको संरक्षण २३७
हेमसागर बराल

तेह्र : संरक्षित क्षेत्रमा पर्यटन विकास २४५
रामचन्द्र सेढाईं

चौध : साना अनुदान कार्यक्रमबाट जैविक विविधता संरक्षण २५५
विवेकधर शर्मा

पन्ध्र : गैरकाष्ठ वन पैदावार र जीविकोपार्जन २७३
हरिप्रसाद ढुङ्गाना

सोह्र : वन प्रमाणीकरण र जैविक विविधता संरक्षण २९५
रामप्रसाद आचार्य र हरिप्रसाद ढुङ्गाना

सत्र : संरक्षित क्षेत्रको सहभागितात्मक योजना तर्जुमा ३१७
गणेशराज आचार्य र हरिप्रसाद ढुङ्गाना

खण्ड ५ : जैविक विविधताका नयाँ चुनौती  
अठार :  कृषिसम्बद्ध मौलिक ज्ञान, सीप र बौद्धिक सम्पत्तिअधिकार ३३५
यमुना घले

उन्नाइस : जलवायु परिवर्तनको प्रभावबाट जैविक विविधता जोगाउने चुनौती ३५९
ङमिन्द्र दाहाल

लेखक परिचय ३८३
 

Martin Chautari

Martin Chautari (MC) began as an informal discussion group in Kathmandu in 1991, allowing development professionals and academics to meet every two weeks to share insights and experiences. Now nationally known for its discussions, Chautari also conducts research focused on governance and democracy, media, education and livelihoods with cross-cutting themes of gender and social inclusion. A rigorous mentoring program of young researchers is in-built into MC’s work. The discussions, research, mentoring, publications and the library form an intrinsic part of MC’s primary objective: strengthening the social contract between state and citizens and expanding and making inclusive the public sphere by promoting informed dialogues and analytically rigorous research.

Read more on Institutional Evolution

New Arrivals

Briefing Paper No. 8: The Debilitating Dynamics of Nepal's Constituent Assembly (2008-2012) (English ver./Nepali ver.)


Previous Policy Briefs

Journals

Studies in Nepali History and Society (SINHAS)

SINHAS provides an interdisciplinary forum for original Nepal related research. Read more>>

मिडिया अध्ययन जर्नल [Media Adhyayan Journal]

Media Adhyayan is an annual Nepali language journal dedicated to media studies. Read more>>

Today:

Friday, 24th May 2013

Abstract

The Creation of Public Meaning during Nepal’s Democratic Transition

The Creation of Public Meaning during Nepal’s Democratic Transition’ is a collaborative research project between the School of Oriental and African Studies (SOAS), London and Martin Chautari (MC), Kathmandu. The project is jointly coordinated by Prof. Michael Hutt of SOAS and Dr Pratyoush Onta of MC and is being funded by the British Academy under its International Partnership Scheme for the period March 2010 to March 2013. Read more

Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming Discussions

Chautari Library

The library is open to all from Sunday to Friday, 10:30 am to 5:00 pm except for a half-hour tea break between 2:00pm and 2:30pm when the circulation desk will be closed. Read more>>>

Click here for Online Library Catalog