काँचको पर्दाः नेपाली टेलिभिजनमा महिला

चौतारी पुस्तक शृङ्खला ३१

लेखकः दीपा गौतम
पहिलो संस्करणः २०६३ - सन् २००७)
पृष्ठः १७४ मूल्यः १२५/-
978-99946-833-5-2

पुस्तक परिचय / book review
Read, March 2007, Issue 02
घटना र विचार, १२ वैशाख २०६४, पृ. ६
समय, १३ वैशाख २०६४
कान्तिपुर, २२ वैशाख २०६४
नयाँ पत्रिका, १ वैशाख २०६४

 

.... तेल बुहारीले होइन छोराले किनेर ल्याएका छन् । आज्ञाकारी बुहारी/ श्रीमती श्रीमान्ले जुन तेल ल्याउँछन् त्यसैमा खाना पकाउँछिन् । तैपनि गाली खान्छिन् ।
 
... टेलिभिजनको पर्दामा दर्शकले मूलतः पहाडी मूलका नाकमा फूली लगाएका र तिब्बती मूलका साना आँखा भएका महिलाहरूलाई नेपाली महिलाको रूपमा चिन्ने गर्दछन् ।

नेपाली टेलिभिजनमा महिलालाई कसरी प्रस्तुत गरिँदै आएको छ भन्ने सर्न्दर्भमा धेरैमध्ये यी दुई प्रतिनिधि उदाहरण हुन् । लैङ्गकि दृष्टिकोणले टेलिभिजनका प्रस्तुतिलाई हेरिँदा तिनमा देखिएका त्रुटिलाई पहिल्याउनु आवश्यक छ । त्यस्ता त्रुटिका कारकतत्वहरू के के हुन् र तिनलाई सच्याउन के कस्ता प्रयासहरू गरिनु पर्दछ भन्नेतर्फ यो पुस्तक काँचको पर्दाः नेपाली टेलिभिजनमा महिला केन्द्रित छ ।

विगतका अन्य अध्ययनको तुलनामा टेलिभिजनमा महिलाको छविलाई केही बेग्लै , केही सरल, र मिहिन ढङ्गले यसमा प्रस्तुत गरिएको छ । टेलिभिजन कार्यक्रम तथा विज्ञापनहरूमा महिलाको प्रस्तुतिलाई केन्द्रभागमा राखी लेखिएको जम्मा चार खण्डको यस पुस्तकका अन्य खण्डहरूमा नेपालमा टेलिभिजन स्थापना तथा यससम्बन्धी विगतमा भएका अध्ययनको पृष्ठभूमि, टेलिभिजनमा महिला सहभागिता र टेलिभिजनमा महिलाका सवालसम्बन्धी नीति निर्देशिकाबारे चर्चा छ । यो पुस्तक टेलिभिजनप्रेमी दर्शक, महिला अधिकारवादी, सञ्चारकर्मी र पत्रकारिताका विद्यार्थीका लागि उपयोगी छ ।

दीपा गौतम नेपाल टेलिभिजनमा प्रमुख निर्माताको रूपमा कार्यरत हुनुहुन्छ । उहाँको सह - अनुसन्धानमा सञ्चारकर्मी महिलाको अवस्था - २०६२) प्रकाशित छ ।

विषयसूची

कृतज्ञता

क. पृष्ठभूमि
नेपालमा टेलिभिजनको विकासक्रम नेपाली टेलिभिजनबारे पूर्व अध्ययन

ख. प्रस्तुति
रोलमोडल नायिका
असली कामको नक्कली मूल्य
हिंसाको हाइलाइट्स
मै छोरी सुन्दरी ...
उहाँले भन्नुभएको जस्तो
पितृसत्ताको विज्ञापन जालो
नराम्रो लोग्ने / ढङ्ग नभएको छोरो र अविभाज्य भान्छा प्रचार कि प्रचार खेती !
चामल बोक्नुको खुसी
शब्दको गोली
सम्बोधनलाई सम्बोधन
पुरुष भएको भए
नामको प्रयोग
मामाघरको साटो मावली
सट् साइज र एङ्गल
पहिरन
क्यामेराको अगाडि
सयथरी बाजा एउटै ताल

ग. सहभागिता
न्यूनताको सवाल
नीति निर्माण तहमा प्रतिनिधित्व
अल्पसङ्ख्यक र सीमान्तीकृत वर्ग

घ. नीति निर्देशिका
कुरै कुरामा सीमित

सर्न्दर्भ सामग्री

Martin Chautari

Martin Chautari (MC) began as an informal discussion group in Kathmandu in 1991, allowing development professionals and academics to meet every two weeks to share insights and experiences. Now nationally known for its discussions, Chautari also conducts research focused on governance and democracy, media, education and livelihoods with cross-cutting themes of gender and social inclusion. A rigorous mentoring program of young researchers is in-built into MC’s work. The discussions, research, mentoring, publications and the library form an intrinsic part of MC’s primary objective: strengthening the social contract between state and citizens and expanding and making inclusive the public sphere by promoting informed dialogues and analytically rigorous research.

Read more on Institutional Evolution

New Arrivals

Briefing Paper No. 8: The Debilitating Dynamics of Nepal's Constituent Assembly (2008-2012) (English ver./Nepali ver.)


Previous Policy Briefs

Journals

Studies in Nepali History and Society (SINHAS)

SINHAS provides an interdisciplinary forum for original Nepal related research. Read more>>

मिडिया अध्ययन जर्नल [Media Adhyayan Journal]

Media Adhyayan is an annual Nepali language journal dedicated to media studies. Read more>>

Today:

Thursday, 23rd May 2013

Abstract

The Creation of Public Meaning during Nepal’s Democratic Transition

The Creation of Public Meaning during Nepal’s Democratic Transition’ is a collaborative research project between the School of Oriental and African Studies (SOAS), London and Martin Chautari (MC), Kathmandu. The project is jointly coordinated by Prof. Michael Hutt of SOAS and Dr Pratyoush Onta of MC and is being funded by the British Academy under its International Partnership Scheme for the period March 2010 to March 2013. Read more

Discussions at Chautari

Martin Chautari organizes discussions thrice a week.

  • Sundays: research seminar series
  • Tuesdays: various topics
  • Thursdays: alternately on media related issues and screening of docu/films

Upcoming Discussions

Chautari Library

The library is open to all from Sunday to Friday, 10:30 am to 5:00 pm except for a half-hour tea break between 2:00pm and 2:30pm when the circulation desk will be closed. Read more>>>

Click here for Online Library Catalog