Reports

MC researchers have occasionally produced reports that have not been later published in the same form or slightly revised form in the same language. These reports are listed here and their full texts, if available, have also been uploaded. Printed copies are available at the MC Library.

मार्टिन चौतारीका अनुसन्धाताहरुले तयार गरेका केही अनुसन्धान प्रतिवेदन उही स्वरुपमा या उही भाषामा प्रकाशित नभएका पनि छन् । त्यस्ता प्रतिवेदनहरुको सूची यहाँ दिइएको छ । र, त्यस्तो प्रतिवेदनको विद्युतीय कपी उपलब्ध भएसम्म यो वेबसाइटमा अपलोड गरिएको छ । अप्रकाशित त्यस्ता प्रतिवेदनका छापिएका प्रति चौतारीको पुस्तकालयमा उपलब्ध छन् ।

 

Borderlands Brokers: War to Peace Transition in Nepal (District Mapping Papers: Bardiya, Dolpa, Humla and Saptari)

Martin Chautari. 2018. 
First published at this site.
View PDF

Kathmandu Upatyakama Kabaad Byaparko Sanjal

Bista, Tirtha and Yogesh Raj.
2013. 
First published at this site.
View PDF

Media Training Trends and Practices in Nepal

Parajulee, Shekhar, Devraj Humagain, Arjun Panthi and Harsha Man Maharjan. 2009. 
First published at this site.
View PDF

नेपालमा चन्दा संकलन र व्यवस्थापनको वस्तुस्थिति अध्ययन

वन्त, प्रत्यूष, रमेश पराजुली, भास्कर गौतम, देवराज हुमागाईं र सञ्जोग रुपाखेती । २०५७ । नेपालमा चन्दा संकलन र व्यवस्थापनको वस्तुस्थिति अध्ययन । मार्टिन चौतारी / सामाजिक विकास तथा अनुसन्धान केन्द्र, काठमाडौँ, नेपाल । 
View PDF

कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : अनुसन्धान प्रतिवेदन

First published at this site.
View PDF