नेपालमा उच्च शिक्षा : विकास र विस्तारको (आलोचनात्मक) समीक्षा
२०४६ सालमा पञ्चायत व्यवस्थाको अन्त्य र बहुदलीय व्यवस्थाको पुन:स्थापनापछि नेपालमा भएको उच्च शिक्षाको विकास क्रमका केही पक्षबारे मार्टिन चौतारीमा आबद्ध अनुसन्धाताहरूले लामा प्राज्ञिक लेख र अनुसन्धानपत्र लेखेका छन्। मुलुकको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयमा विश्व बैंकको सहयोगमा भएका सुधार प्रयास र तिनका कमजोर कार्यान्वयन प्रक्रिया बुझ्न यी आलेख सहयोगी हुनेछन्। त्यसैगरी, २०४६ यता स्थापना भै सञ्चालनमा आएका केही विश्वविद्यालय स्थापनार्थ विगतमा भएका प्रयास र तिनको उच्च शिक्षा क्षेत्र सुधारमा भएका प्रयत्नसँगको सम्बन्ध बुझ्न पनि यी लेखले मदत गर्छन्।
१। त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा विकेन्द्रीकरण र स्वायत्तता लागि भएका प्रयास
http://www.martinchautari.org.np/files/ResearchBrief16-DecentralizationAndAutonomyAtTribhuvanUniversity_NepaliVersion.pdf
२। त्रिविको विकेन्द्रीकरण कार्यक्रमको असफलता र सँगसँगै पोखरामा विश्वविद्यालय स्थापना गर्न भएका प्रयास
http://www.martinchautari.org.np/files/SINHAS-Articles/SINHAS-Vol.19-No.2_Article_KAdhikari-and-LRParajuli.pdf
३। विराटनगरमा विश्वविद्यालय स्थापनाका लागि भएको त्यस्तै खाले प्रयास
४। त्रिवि टुक्र्याएर नयाँ विश्वविद्यालय बनाउँदा देखिएका जटिलता
http://www.martinchautari.org.np/files/Complexities-in-Establishing-New-Universities_Briefing-Paper-14Nep_Ver.pdf
५। मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाका लागि भएका प्रयास र जटिलता
http://www.martinchautari.org.np/files/Samaj-Adhyayan/Samaj-Adhyayan-12_Article_Devendra-Upreti.pdf
६। पछिल्लो समय “सम्बन्धन” मार्फत उच्चशिक्षामा भैरहेको निजीकरणको अभिलेख
http://www.martinchautari.org.np/files/SINHAS-Articles/SINHAS-Vol.20-No.2_Pramod-Bhatta.pdf