नेपालमा अनुसन्धानमुखी गैसस : दिगोपनको सवाल (खुला छलफल)

Discussion Type: Research Seminar Series | Date: 17 Apr 2022 | Time: 03:00 PM

Details

शीर्षक
नेपालमा अनुसन्धानमुखी गैसस : दिगोपनको सवाल
(खुला छलफल)

मिति, समय र स्थान :
17 April 2022 (४ वैशाख २०७९), आइतबार
दिउँसो ३ बजे
जुम अनलाइन प्लाटफर्म (ZOOM Online Platform

जुम आईडीका लागि तलको लिंकमा नाम दर्ता गर्नुहोस् :
https://bit.ly/3re0zdc

Facebook LIVE:
www.fb.com/martinchautari

Past Events