चौतारी पुस्तक शृङ्खला ६७
दोस्रो संस्करणः २०६८ (सन् २०१२)
बितेका दुई दशकमा नेपालको राजनीतिक, सामाजिक क्षेत्रमा व्यापक परिवर्तन भएको छ । नेपाल राजतन्त्रात्मक हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा रुपान्तरित भएको छ । पुराना मूल्य–मान्यता असान्दर्भिक भएका छन् । नेपाली पहिचान र राष्ट्रियताका आधारस्तम्भ भनेर वर्षौंदेखि पढ्दै–पढाउँदै, घोक्दै–घोकाउँदै आइएका जे कुरा थिए, ती आज मिथ्या भएका छन् । पुरानो भत्किएको र नयाँले स्वरुप ग्रहण गरिनसकेकाले अन्योल र असमञ्जसको स्थिति छ । यो अवस्थालाई चिर्ने र परिवर्तित सन्दर्भमा नेपाली राष्ट्रियता भनेको के हो अथवा नेपाली हुनु भनेको के हो भन्ने प्रश्नको जवाफ खोज्ने क्रममा तयार भएको छ ।
यो पुस्तक सीके लालकृत नेपालीय हुनलाई ... को विस्तारित र परिष्कृत दोस्रो संस्करण हो । यसमा नेपाली राष्ट्रियताबारेको सीके लालको चिन्तन; मुलुकका विभिन्न ठाउँमा भएका राष्ट्रियतासम्बन्धी बहसका सहभागीका छानिएका ४३ अभिव्यक्ति; ती बहसमा सामेल हुँदाका लेखक खगेन्द्र संग्रौलाका अनुभूति; र राष्ट्रिय झण्डा तथा विभूतिबारे छलफलका सहभागीका अभिमत संगृहीत छन् । नेपाली राष्ट्रियता, नेपाली समाज, यसको इतिहास र समग्र नेपाली राजनीतिबारे चासो एवम् रूचि राख्नेका लागि यो पुस्तक उपयोगी हुनेछ ।
रमेश पराजुलीले समाजशास्त्रमा विद्यावारिधि गर्नुभएको छ । उहाँका लेख विभिन्न पत्रिका, पुस्तक तथा प्राज्ञिक जर्नलमा प्रकाशित छन् । उहाँको सम्पादन÷सह–सम्पादनमा पाँचओटा पुस्तक प्रकाशित छन् ।
विषयसूची
धन्यवाद - झ
प्रकाशकीय (पहिलो संस्करण) - ट
सम्पादकीय (दोस्रो संस्करण) - ढ
खण्ड एकः चिन्तन
- नेपालीय हुनलाई... - १
सीके लाल
खण्ड दुईः अभिव्यक्ति
- काठमाडौँ उपत्यकाभित्रका छलफलमा व्यक्त टिप्पण
- डा. अभि सुवेदी - ४३
- डा. केशवमान शाक्य - ४६
- खगेन्द्र संग्रौला - ४७
- गणेश विके - ४९
- गोपाल ठाकुर - ५१
- गोरेबहादुर खपांगी - ५२
- गोविन्दराज जोशी - ५३
- चक्रप्रसाद बाँस्तोला - ५५
- चन्द्रकिशोर - ५७
- जयप्रकाश गुप्ता - ५८
- झलक सुवेदी - ६२
- डा. देवेन्द्रराज पाण्डे - ६३
- धीरेन्द्र प्रेमर्षि - ६६
- नरहरि आचार्य - ६७
- पद्मलाल विश्वकर्मा - ७०
- डा. बाबुराम भट्टराई - ७३
- मल्ल के. सुन्दर - ७८
- डा. मुक्तसिंह तामाङ - ७८
- डा. रमेशकुमार ढुंगेल - ८०
- वसन्त थापा - ८३
- डा. विश्वम्भर प्याकुर्याल - ८६
- हृदयेश त्रिपाठी - ८
- काठमाडौँ उपत्यकाबाहिरका छलफलमा व्यक्त टिप्पणी
- इन्दिरा तिवारी - ९१
- इन्द्रराज अधिकारी - ९३
- डा. कलबहादुर रोकाया - ९४
- कृष्णा भण्डारी - ९५
- खगेन्द्र अधिकारी - ९६
- धनञ्जय दवाडी - ९७
- प्रेमबहादुर तामाङ - ९९
- बिन्दा साहनी - १००
- भाग्यनारायण बैठा - १०१
- महेश नेपाली - १०२
- युग पाठक - १०४
- लेखबहादुर कार्की - १०६
- विश्वप्रकाश शर्मा - १०७
- शीतल झा - ११०
- श्रीमन नारायण - ११२
- सञ्जुहाङ पालुङ्वा - ११४
- सर्जन गौतम - ११६
- सुशीला थिङ - ११८
- सौगतवीर चौधरी - ११९
- हरिशरण आचार्य - १२०
- डा. हेमराज पन्त - १२१
खण्ड तीनः अनुभूति
- राष्ट्रियताको झोली बोकेर घुम्दा - १२५
खगेन्द्र संग्रौला
खण्ड चारः अभिमत
- झण्डा र विभूतिः राष्ट्रियताका दुई अवयवबारे सहभागीको अभिमत - १४१
रमेश पराजुली
लेखक परिचय - १७५
समीक्षा |
प्रकाशित मिति |
बौद्धिक खेती, मूल्याङ्कन |
जेठ-असार २०६९ |