Journal Article
मोक्तान, सन्जिला । २०८१ । डाब्जोङमा भाषा पाठशालाको स्थापना र शिक्षामा तामाङको पहुँच (वि.सं. १९८६–२०१८) । समाज अध्ययन १९ : १८१–२१६ ।
मोक्तान, सन्जिला । २०७९ । कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : संघीय र स्थानीय सरकारको “रेस्पोन्स” । समाज अध्ययन १७ : १३४–१८१ ।
Book Chapter
मोक्तान, सन्जिला । २०७९ । राज्यको आईसीटीमा लगानी : कोभिड-१९ महामारीमा वैकल्पिक शिक्षण सिकाइ । विद्यालय शिक्षाका वित्तीय आयाम । लोकरञ्जन पराजुली, देवेन्द्र उप्रेती र प्रत्यूष वन्त, सं., पृ. ११३–१४० । काठमाडौँ : मार्टिन चौतारी ।
उप्रेती, देवेन्द्र, सन्जिला तामाङ र प्रत्यूष वन्त । २०७८ । कथित मूलधारे महिला आन्दोलन मूलतः असमावेशी चरित्रको छ – दुर्गा सोव । समानताको रिले दौड । सावित्री गौतम, कैलाश राई र प्रत्यूष वन्त सं, पृ. ११०–१३१ ।
Research Report
मोक्तान, सन्जिला र देवेन्द्र उप्रेती । २०७८ । कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : अनुसन्धान प्रतिवेदन । काठमाडौँ : मार्टिन चौतारी ।
Reading Lists
Moktan, Sanjila. 2021. COVID-19 Pandemic Second Wave and School Education in Nepal: Some Selected Reading Material. Kathmandu: Martin Chautari
Moktan, Sanjila. 2021. COVID-19 Pandemic and School Education in Nepal: A Select Reading List. Kathmandu: Martin Chautari
Bibliographies
Uprety, Devendra, Shak B. Budhathoki, Pramod Bhatta, Rukh Gurung and Sanjila Moktan. 2023. Bibliography of PhD Dissertations on Nepal’s School Education. Version 2.0. Kathmandu: Martin Chautari.
Moktan, Sanjila, Rashmi Sheila and Harsha Man Maharjan. 2023. Civil Society in Nepal: A Selective Bibliography. Version 4.0. Kathmandu: Martin Chautari.
Maharjan, Harsha Man and Sanjila Moktan. 2023. Digital Rights in Nepal: A Preliminary Bibliography. Version 3.0. Kathmandu: Martin Chautari.
Moktan, Sanjila. 2021. Covid-19 Pandemic and Higher Education in Nepal: A Bibliography. Kathmandu: Martin Chautari.
Tamang, Sanjeela. 2021. Covid-19 Pandemic and School Education in Nepal: A Bibliography. Kathmandu: Martin Chautari.
Pokharel, Prabhakar and Sanjeela Tamang. 2020. Bibliography on Technical and Vocational Education in Nepal. Kathmandu: Martin Chautari
Book Reviews
तामाङ, सन्जिला । २०७७ । आदिवासी विद्रोहको इतिहास, राजकुमार दिक्पाल । समाज अध्ययन १५ : ३०९–३१३ ।
तामाङ, सन्जिला । २०७६ । हाउसहोल्ड्स, प्रोस्परिटी एण्ड पोभर्टी, चैतन्य मिश्र । समाज अध्ययन १४ : ३१२-३१५ ।
मोक्तान तामाङ, सन्जिला । २०७५ । बन्दीपुरदेखि बन्दीपुरसम्म, तारालाल श्रेष्ठ । समाज अध्ययन १३ : २७३-२७७ ।
Newspaper Articles
मोक्तान, सन्जिला र देवेन्द्र उप्रेती । २०७८ । कोभिड महामारीमा देखियो शिक्षामा सरकारको कमजोरी र असमानता । नेपाल भ्यूज, कात्तिक ३० ।
मोक्तान, सन्जिला । २०७८ । महामारीमा विश्वविद्यालय शिक्षा : कति प्रभावित, कहाँ चुके? हिमालखबर, जेठ २७ ।
मोक्तान, सन्जिला । २०७७ । कोभिड-१९ ले नेपालको विद्यालय शिक्षामा के प्रभाव पार्यो? के सिकायो? हिमालखबर, फागुन २८ ।
तामाङ, सञ्जिला । २०७६ । के सुन्दर, कस्तो सुन्दरता ? अन्नपूर्ण पोस्ट् (फुर्सद), जेठ ४ ।
तामाङ, सञ्जिला । २०७५ । महिला र राज्यको चरित्र । कान्तिपुर, चैत्त ६ ।