Discussion Type: Research Seminar Series |
Date: 07 May 2024 |
Time: 03:00 PM
Details
7 May 2024/२५ वैशाख २०८१ (मंगलबार, दिउँसो ३ बजे)
नेपालमा सिनेमाको प्राज्ञिक अध्ययनका दुई दशक
रामराजा दाहाल
प्रधानाध्यापक, ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज)
नवनिधि दाहाल
प्राज्ञिक संयोजक, ओस्कार इन्टरनेशनल कलेज (कलेज अफ फिल्म स्टडिज)