“पैदल अनुसन्धानकर्ता” छनोट सम्बन्धी सूचना
“पैदल अनुसन्धानकर्ता” छनोट सम्बन्धी सूचना
युएसएड नेपालको आर्थिक सहयोगमा द एशिया फाउण्डेशनले नेपालमा कार्यान्वयन गरेको युएसएड नागरिक समाज र सञ्चार कार्यक्रम अन्तर्गत मार्टिन चौतारीले लुम्बिनी र मधेश प्रदेशमा सञ्चालन गरिरहेको “पैदल अनुसन्धान क्रियाकलापको माध्यमबाट महिला, युवा तथा सीमान्तकृत समुदायको क्षमता अभिवृद्धि” कार्यक्रममा सहभागिताका लागि आवेदन दिई प्रारम्भिक छनोटमा परेका आवेदकहरूको अवधारणापत्र प्रस्तुतिपछि निम्न व्यक्तिहरूलाई अन्तिम छनोट गरिएको छ ।
लुम्बिनी प्रदेश |
||
क्र.सं. |
नाम |
विषय |
१. |
अनिशा थापा |
तेस्रो लिङ्गी समुदायको पहिचान र अधिकारको सङ्घर्ष |
२. |
गोपाल वि.क. |
दलित र भूमिहीनता बीचको अन्तरसम्बन्ध : राजपुर गाउँपालिका, दाङको नाका क्षेत्रका दलित समुदायको अवस्था |
३. |
मिनादेवी चौधरी |
अपाङ्गता भएका महिलाको जीविकाको सवाल |
४. |
राम शुभग पासी |
नटुवा समुदायले भोगेका सामाजिक विभेद र सरकारी निकायको बेवास्ता |
५. |
रेणु गन्धर्व |
वादी समुदायका युवाको आत्मसम्मान र अधिकारको सवाल |
६. |
विन्दवासिनी हरिजन |
सम्बन्ध विच्छेदमा परेका महिलाहरूको संघर्ष |
७. |
शम्भु थारू |
प्राकृतिक स्रोत साधनमाथि मध्यवर्ती क्षेत्रका थारू समुदायको पहुँच |
८. |
शाहिदा बानो शाह |
तलाकी महिलाहरूका समस्या |
९. |
सुकरात गौड |
चुरे क्षेत्रका नदीको व्यवस्थापन र प्रकोप पीडितका मुद्दा |
१०. |
हिरामोती कुमारी चौधरी |
पूर्व कम्लहरीहरूको पुनर्स्थापना र जीविकोपार्जनको सवाल |
मधेश प्रदेश |
||
क्र.सं. |
नाम |
विषय |
१. |
अनिता खंग |
मधेश प्रदेशका गाउँ सभा र नगर सभाको ऐन निर्माण प्रक्रिया : सहभागिता, पारदर्शिता र चुनौती |
२. |
दीक्षा दास |
विद्यालय व्यवस्थापन समितिको कार्यशैली र सुशासनको सवाल |
३. |
नारायणी विश्वकर्मा |
मधेशी समुदायमा बाल विवाह र लैंगिक हिंसा |
४. |
नितिश कुमार मरिक |
डोम समुदायमाथि हुने जातीय विभेद |
५. |
नितु यादव पासवान |
मधेशमा अन्तर्जातीय (दलित–गैरदलित) विवाहका सामाजिक आयाम |
६. |
मदन कुमार राम |
निःशुल्क र अनिवार्य शिक्षा ऐन, २०७५ को कार्यान्वयन र त्यसको दिगोपनाका चुनौती |
७. |
मो. नयिम रइन |
मधेश प्रदेशमा युवा नीति र यसको कार्यान्वयन |
८. |
रनिता कुमारी गुप्ता |
बाल विवाहले किशोरीहरूको शिक्षा-स्वास्थ्यमा पारेको असर र न्यूनीकरण |
९. |
लक्ष्मी सदा |
मुसहर बालबालिका शिक्षामा सामुदायिक सिकाइ केन्द्रको महत्त्व |
१०. |
सीता साह |
मधेश प्रदेशको ग्रामीण क्षेत्रका अपाङ्गता भएका महिलाहरूको सामाजिक र आर्थिक सशक्तीकरण |
प्रकाशित मिति: २०८१ मंसिर २१ (२०२४ डिसेम्बर ६)