लेखक/लेख सूची

मिडिया अध्ययन जर्नल

लेख/लेखक सूची अंक १ (२०६३)–अंक १० (२०७२)

तल उल्लिखित लेखक सूची मार्टिन चौतारीबाट प्रकाशित हुने मिडिया अध्ययन जर्नलको हो । वि.सं. २०६३ (सन् २००६) देखि वि.सं. २०७२ (सन् २०१५) को बीचमा यो जर्नलका १० अङ्कहरू छापिएका छन् (अङ्क र सामग्रीको प्रकारका लागि हेर्नुहोस् तालिका)। 

तालिका : मिडिया अध्ययनमा (१० अङ्क) सम्म छापिएका सामग्रीको प्रकार र सङ्ख्या

  अङ्क  
सामग्रीको प्रकार १० जम्मा
प्रकाशकीय
सम्पादकीय १०
लेख ७१
टिप्पणी ३५
संस्मरण २१
अन्तर्वार्ता
प्रतिवेदन
पुस्तक समीक्षा ३१
सन्दर्भ सामग्री
अभिलेख
जम्मा २३ १८ २३ १९ १९ १८ १९ १२ १४ १३ १७८

प्रकाशकीय

प्रकाशकीय

भृकुटी एकेडेमिक पब्लिकेसन्स । २०७१ । प्रकाशकीय । मिडिया अध्ययन ९ : छ ।

सम्पादकीय

सम्पादकीय

सम्पादकहरू । २०६३ । सम्पादकीय । मिडिया अध्ययन १ : क–ख ।
सम्पादकहरू । २०६४ । सम्पादकीय । मिडिया अध्ययन २ : ङ–च ।
सम्पादकहरू । २०६५ । सम्पादकीय । मिडिया अध्ययन ३ : १–३ ।
सम्पादकहरू । २०६६ । सम्पादकीय । मिडिया अध्ययन ४ : १–२ ।
सम्पादकहरू । २०६७ । सम्पादकीय । मिडिया अध्ययन ५ : १–३ ।
हुमागाईं, देवराज । २०६८ । मिडिया अध्ययनको पाँच वर्षलाई फर्केर हेर्दा । मिडिया अध्ययन ६ : १–१४ ।
सम्पादकहरू । २०६९ । सम्पादकीय । मिडिया अध्ययन ७ : १–२ ।
सम्पादकहरू । २०७० । सम्पादकीय । मिडिया अध्ययन ८: १–२ ।
सम्पादकहरू । २०७१ । सम्पादकीय । मिडिया अध्ययन ९: १–२ ।
सम्पादकहरू । २०७२ । सम्पादकीय : एक दशकको यात्रा । मिडिया अध्ययन १० : १-३।

लेख

लेख

अजीत, अनुभव । २०६४ । नेपाली चलचित्रको आरम्भ । मिडिया अध्ययन २ : ३५–७३ ।
अजीत, अनुभव । २०६६ । नेपाली सिनेमा : यथास्थितिवादी सांस्कृतिक राजनीति निर्माणको माध्यम । मिडिया अध्ययन ४ : १४९–१८४ ।
अजीत, अनुभव । २०६७ । जनजाति चलचित्र र भाषिक–सांस्कृतिक पहिचान । मिडिया अध्ययन ५ : १७५–२२० ।
अधिकारी, कृष्ण । २०६७ । प्रकाशन गृहभित्रको कलह र मजदुर हक । मिडिया अध्ययन ५ : ५–३२ ।
अधिकारी, कृष्ण । २०६९ । वीरगञ्जका रेडियोको आर्थिक पक्ष । । मिडिया अध्ययन ७: १७१–१९० ।
अधिकारी, निर्मलमणि । २०६८ । दैनिक पत्रिकामा सम्पादकीयको पठनीयता । मिडिया अध्ययन ६ : ११३–१२९ ।
अधिकारी, हरिकला । २०६७ । सम्पादकीय सङ्कथन : प्रयोजन र विचलन । मिडिया अध्ययन ५ : ५९–८५ ।
अर्याल, अच्युत । २०६९ । नेपाली छापामा तिब्बती शरणार्थीको कभरेज । मिडिया अध्ययन ७ : १२५–१४० ।
अर्याल, कुन्दन । २०६६ । नेपाली सन्दर्भमा आमसञ्चार साक्षरता । मिडिया अध्ययन ४ : २५–४६ ।
अर्याल, दीपक । २०६६ । नेपाली भाषाको पुस्तक उत्पादन र पुनरुत्पादन प्रक्रिया । मिडिया अध्ययन ४ : ७५–९५ ।
अर्याल, दीपक । २०६८ । नेपाली भाषामा प्रकाशित पत्रपत्रिका (वि.सं‌‌. २००८-२०१३) । मिडिया अध्ययन ६ : १३१–१४८ ।
अर्याल, दीपक । २०७१ । ग्राफिक्सको प्रयोग र यससँग जोडिएको 'नेपालीपन'  । मिडिया अध्ययन ९ : ९९–११५ ।
अर्याल, प्रशान्त । २०६३ । विज्ञापनमा एकद्वार नीतिको मार । मिडिया अध्ययन १ : १५९–१७६ ।
उप्रेती, टङ्क । २०६४ । नेपाली टेलिभिजनमा सामाजिक समावेशीकरण । मिडिया अध्ययन २ : १०५–१२१ ।
उप्रेती, टङ्क । २०६८ । नेपाली वृत्तचित्रमा महिलाको सवाल, चित्रण र सहभागिता । मिडिया अध्ययन ६ : ८९–११२ ।
कसजू, विनयकुमार । २०६३ । ग्रामिण पत्रकारिता : अहिलेको सन्दर्भमा । मिडिया अध्ययन १ : १–३९ ।
कसजू, विनयकुमार । २०६६ । मिडियाको लोकतन्त्रीकरण र सामाजिक आन्दोलन । मिडिया अध्ययन ४ : ३–२४ ।
के.सी., गौरब । २०६९ । ‘लौ आयो ताजा खबर’ : काठमाडौँका हकरहरुबारे अध्ययन । मिडिया अध्ययन ७ : ३–३० ।
कोइराला, अनन्त, दीपक अर्याल र शमिक मिश्र । २०७० । नेपाली भाषामा प्रकाशित साहित्यिक तथा विधागत म्यागेजिनको प्रारम्भिक रूपरेखा (वि.सं. १९५९–२०१७) । मिडिया अध्ययन ८ : ६७–९० ।
केसी, सुरेन्द्र । २०६४ । कम्युनिस्ट पार्टीका मुखपत्रहरू विवरणात्मक विवेचना । मिडिया अध्ययन २ : १२३–१४४ ।
कौशल, किरण । २०६४ । पाल्पाका एफएम रेडियो र 'माघ १९' ले पारेको असर । मिडिया अध्ययन २ : १४५–१६२ ।
क्षेत्री, अनिल । २०६५ । शान्ति प्रक्रियामा दैनिक पत्रिकाको भूमिका । मिडिया अध्ययन ३ : १३१–१५६ ।
क्षेत्री, इन्द्रध्वज । २०६७ । ब्रोडशिट दैनिकमा व्यापारिक समाचारको अर्थराजनीति । मिडिया अध्ययन ५ : ११५–१३३ ।
क्षेत्री, इन्द्रध्वज । २०६९ । संविधान निर्माणबारे हिमाल र नेपालको कभरेज । मिडिया अध्ययन ७ : ८९–१२४ ।
खरेल, पी । २०६७ । उद्धरण स्रोतको परिचय र प्रयोग । मिडिया अध्ययन ५ : ३३–५७ ।
गुरागाइँ, विनय । २०६३ । एफएम रेडियो व्यवस्थापन : अवसर र चुनौती । मिडिया अध्ययन १ : ७३–९८ ।
गौतम, भास्कर । २०६५ । प्रेस स्वतन्त्रताको व्यावसायिक र राजनीतिक सन्दर्भ । मिडिया अध्ययन ३ : २९–५८ ।
घिमिरे, युवराज । २०६५ । छापामा कलाको स्थान : समाचार र समीक्षाको विवेचना । मिडिया अध्ययन ३ : ५–२८ ।
घिमिरे, शरद । २०७१ ।  नेपालमा जलवायु परिवर्तनको सञ्चार : छापामाध्यमको अध्ययन । मिडिया अध्ययन ९ : ३–२३ ।
घिमिरे, सचिन । २०६५ । ब्रोडशिट दैनिकमा एचआइभी र एड्स । मिडिया अध्ययन ३ : ९९–१२९ ।
घिमिरे, सफल । २०६८ । ग्रामीण जीविकामा सूचना-प्रविधिको प्रभावः नाङ्गी गाउँको अध्ययन । मिडिया अध्ययन ६ : १५–३९ ।
चलाउने, अंकलाल । २०७२ । दुर्गम भेकमा एफएम रेडियोः रेडियो डोल्पा सञ्चालनका चुनौती । मिडिया अध्ययन १० : ९३-११७।
जोशी, पदमराज । २०६९ । डँडेलधुराको पत्रकारिताः दैनिक अखबारबारे अध्ययन । मिडिया अध्ययन ७ : २१७–२३२ ।
डंगोल, हरिकृष्ण । २०६६ । लोकतान्त्रिक आन्दोलनमा नेपालभाषाका खवरपत्रिका । मिडिया अध्ययन ४ : ४७–७३ ।
ढकाल, दुबि नन्द । २०६६ । नेपाली अखबारका पाठहरूको सङ्कथन विश्लेषण । मिडिया अध्ययन ४ : १८५–२०६ ।
ढकाल, बन्दना । २०६८ । साहित्यिक पत्रिकाबारे नेपाली विषयका शोधपत्र । मिडिया अध्ययन ६ : १४९–१६४ ।
ढुङ्गेल, विनोद । २०६८ । विद्युतीय सञ्चारमाध्यममा श्रमजीवी पत्रकार कानुन कार्यान्वयनको अवस्था । मिडिया अध्ययन ६ : ४१–८७ ।
तामाङ, सेरा। २०७२ । मातृत्वका कन्टेनरः नेपालको सङ्क्रमणमा माओवादी शिविर र पूर्व महिला लडाकुहरूको मिडिया चित्रण । मिडिया अध्ययन १० : ५–४०।
तिमिल्सिना, एकिन्द्र । २०६९ । कैलालीका रेडियोमा स्थानीय सामग्री । मिडिया अध्ययन ७ : १९१–२१६ ।
तिवारी, रामकान्त । २०६६ । रिपोर्टर्स क्लब नेपाल : समाचारीय कारोबारको एक थलो । मिडिया अध्ययन ४ : ९७–११२ ।
तिवारी, रूही । २०७१ । नेपालको समकालीन मूलधारका अंग्रेजी पत्रिकामा ग्रामीण रिपोर्टिङको अवस्था । मिडिया अध्ययन ९ : ५५–७६ ।
थापा, बलबहादुर । २०७१ । माइतीघर र अनागरिकमा राष्ट्रको परिकल्पना । मिडिया अध्ययन ९ : ७७–९८ ।
थापा, हरिबहादुर । २०६९ । भ्रष्टाचारविरूद्ध छापा रिपोर्टिङ । मिडिया अध्ययन ७ : ३१–६४ ।
पन्थी, अर्जुन । २०६७ । रेडियोमा पुस्तक : निरन्तरताको खोजीमा । मिडिया अध्ययन ५ : २२१–२३९ ।
पन्थी, अर्जुन र देवराज हुमागाईं  । २०७१ । ‘बेस्ट सेलर’ बनाउने होड : पुस्तकको बजार प्रवर्द्धनमा मिडियाको उपयोग । मिडिया अध्ययन ९ : ११७–१४२ ।
पराजुली, केशवराज । २०६३ । पोखरामा छापाखाना । मिडिया अध्ययन १ : ९९–११३ ।
पराजुली, केशवराज । २०६५ । पोखरेली पत्रकारिता : २०१७–२०४६ । मिडिया अध्ययन ३ : ८३–९८ ।
पराजुली, रमेश । २०७० । फैलँदो नेपाली प्रेस र खुम्चँदो प्रेस स्वतन्त्रता : वि.सं. २००७–१७ को अभ्यास । मिडिया अध्ययन ८: ३–२९ ।
पाठक, तिलक । २०६४ । साप्ताहिक पत्रिकामा दलीय राजनीति । मिडिया अध्ययन २ : ७५–१०४ ।
बस्नेत, माधब कुमार । २०६५ । सूचनाको हक र यससम्बन्धी नेपाली कानून : छोटो टिप्पणी । मिडिया अध्ययन ३ : १५७–२०५ ।
भट्टराई, सीता । २०६९ । विद्यालयको सामुदायिकीकरणः छापाका विषयको विश्लेषण । मिडिया अध्ययन ७ : १४१–१७० ।
महर्जन, बसन्त । २०६८ । नेवार समुदायमा संविधान निर्माणसम्बन्धी बहसः सन्ध्याटाइम्सको कभरेज । मिडिया अध्ययन ६ : १९९–२१५ ।
महर्जन, हर्षमान । २०६६ । पञ्चायती शासनमा 'विकासको लागि सञ्चार' अवधारणाको राजनीति । मिडिया अध्ययन ४ : ११३–१४८ ।
महर्जन, हर्षमान । २०६७ । नेपालमा चलचित्र उद्योगको उदय : शाही नेपाल चलचित्र संस्थानको गठन र विघटनको कथा (२०२८–२०५०) । मिडिया अध्ययन ५ : १३५–१७३ ।
महर्जन, हर्षमान । २०७१ ।  नयाँ व्यवस्थामा बुद्धिजीवीको व्यवस्थापन : पञ्चायत, लेखक र रमझमको सम्बन्ध । मिडिया अध्ययन ९ : २५–५३ ।
मैनाली, रघु । २०६३ । राजा ज्ञानेन्द्रको शासनकाल र सञ्चारमाध्यममा सेन्सरसीप । मिडिया अध्ययन १ : १४३–१५९ ।
राई, कैलाश । २०७० । ‘साहसिक जीवनगाथा’:माओवादी महिलाका युद्ध संस्मरण । मिडिया अध्ययन ८: ३१–६५ ।
राई, रमेश । २०६९ । ‘मदन भण्डारी’ छवि निर्माणमा प्रकाशनको भूमिका । मिडिया अध्ययन ७ : ६५–८८ ।
राई, रमेश । २०७० । रूपरेखाको अर्को रुपः पञ्चायत राजनीतिको प्रचारमा साहित्यिक पत्रिका । मिडिया अध्ययन ८: १४३–१७१ ।
रिजाल, शिव। २०७२ । समकालीन नेपाली रंगमञ्चः केही उपलब्धि, केही अन्योल । मिडिया अध्ययन १० : ४१-६२।
रेग्मी, शिव । २०६७ । सूचना विभागको सङ्क्षिप्त इतिहास । मिडिया अध्ययन ५ : ८७–१०२ ।
रेग्मी, शिव । २०७० । उद्यमी बनाउने उद्योगको प्रयास । मिडिया अध्ययन ८:९१–१०७ ।
लाल, सीके । २०६७ । राष्ट्रियता, मिडिया र राष्ट्रवाद । मिडिया अध्ययन ५ : १०३–११३ ।
वडाल, रमेश । २०६५ । श्रमजीवी पत्रकार तथा मिडिया क्षेत्रका श्रमिक कानूनी संरक्षणको बाटोमा । मिडिया अध्ययन ३ : २०७–२२२ ।
वन्त, प्रत्यूष । २०६५ । स्वतन्त्र रेडियो र श्रोता : बहसका केही सवाल । मिडिया अध्ययन ३ : ५९–८१ ।
विश्वकर्मा, जेवी । २०६३ । दलित सवाल र नेपाली छापा सञ्चारमाध्यम । मिडिया अध्ययन १ : ११४–१४२ ।
विष्ट, तीर्थ । २०६८ । संविधानसभाको सन्दर्भः मधेसका सवालबारे छापामा बहस । मिडिया अध्ययन ६ : १६५–१९८ ।
विष्ट, तीर्थ । २०७० । स्वास्नीमान्छे म्यागेजिनः सुधारवादी महिला जागरणको नमूना । मिडिया अध्ययन ८: १०९–१४२ ।
सर्वहारी, कृष्ण । २०६४ । थारू पत्रपत्रिकाको विगत र वर्तमान । मिडिया अध्ययन २ : १–३३ ।
सापकोटा, जनकराज । २०७२ ।मध्य मधेसको छापा पत्रकारितामा सशस्त्र हिंसाको प्रभाव । मिडिया अध्ययन १० : ६३–९२।
सिग्देल, कमलराज । २०६३ । टेलिभिजन विज्ञापनमा हेराइबीचको द्वन्द्व, शक्तिको अभ्यास र आइडियोलोजीको निर्माण । मिडिया अध्ययन १ : ४१–७१ ।

टिप्पणी

टिप्पणी

अधिकारी, निर्मलमणि । २०६५ । नेपालमा मिडिया नीतिशास्त्र अध्ययन । मिडिया अध्ययन ३ : २९३–३०५ ।
उप्रेती, देवेन्द्र, लोकरञ्जन पराजुली र प्रत्यूष वन्त । २०७२ । उच्च शिक्षाबारे छापाको कभरेज : संक्षिप्त टिप्पणी। मिडिया अध्ययन १० : १५१-१७०।
कसजू, विनयकुमार । २०७० । सूचनाको हकसम्बन्धी कानुन कार्यान्वयन र राष्ट्रिय सूचना आयोगको भूमिका । मिडिया अध्ययन ८: १७३–१९८ ।
कार्की, सरस्वती । २०६५ । पैसामुखी पत्रकारिता : विराटनगरको अनुभव । मिडिया अध्ययन ३ : २७७–२९२ ।
कोइराला, सुशील । २०६४ । नेपाली मिडियामा स्वास्थ्य । मिडिया अध्ययन २ : १८१–१९४ ।
गाउँले, शिव । २०६६ । नेपालमा खोजपत्रकारिताका चुनौती । मिडिया अध्ययन ४ : २०७–२१५ ।
घले, खिम । २०६३ । बहुलवादी मिडियाका लागि अनिज । मिडिया अध्ययन १ : १९७–२०६ ।
घिमिरे, विजय । २०६४ । नेपालमा आर्थिक पत्रकारिता । मिडिया अध्ययन २ : १६३–१७९ ।
ढुङ्गेल, विनोद । २०६९ । पत्रकार महासंघको संस्थागत विकासका लागि वैकल्पिक अवधारणा । मिडिया अध्ययन ७ : २३३–२५८ ।
तामाङ, प्रतीक ङेसुर । २०६३ । तामाङ सञ्चार समूहमाथि एक दृष्टि । मिडिया अध्ययन १ : २०७–२२४ ।
पन्थी, अर्जुन । २०६६ । मिडिया सर्वेक्षण : एक सिंहावलोकन । मिडिया अध्ययन ४ : २३९– २५६ ।
पराजुली, रमा । २०६५ । न्यूजरुम संस्कृति : तीन ठाउँको अनुभव । मिडिया अध्ययन ३ : २३५–२५२ ।
पाठक, तिलक । २०७१ । मिडिया अध्ययनका आठ अंक : समीक्षात्मक अध्ययन । मिडिया अध्ययन ९ : १४३–१७० ।
पाण्डे, कुमार । २०६९ । पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टको कामबारे मिडिया रिपोर्टिङः भ्रम र यथार्थ । मिडिया अध्ययन ७ : २५९–२६८ ।
बस्नेत, बबिता । २०६८ । साप्ताहिक पत्रिकाको राजनीतिक, आर्थिक र व्यावसायिक पक्ष । मिडिया अध्ययन ६ : २५१–२७४ ।
महर्जन, राजेन्द्र । २०६८ । मिडियाको वर्ग-चरित्र र वर्चस्व । मिडिया अध्ययन ६ : २३३–२५० ।
महर्जन, हर्षमान र योगेश राज । २०७२ । इन्टरनेटसम्बन्धी नेपाली नीति : एक टिप्पणी। मिडिया अध्ययन १० : ११९-१४०।
महर्जन, हर्षमान । २०६५ । सरकारी सञ्चारमाध्यमबारे उच्चस्तरीय मिडिया आयोग २०६३ : एक टिप्पणी । मिडिया अध्ययन ३ : २५३–२७५ ।
महत, सुजित । २०६४ । वीरगञ्जको पत्रकारिता : नामभन्दा बदनाम बढी । मिडिया अध्ययन २ : १९५–२१० ।
मिश्र, मञ्जु । २०६३ । सीजेएमसीमा पत्रकारिता तथा आमसञ्चार स्नातकोत्तर तहको अनुभव । मिडिया अध्ययन १ : २३९–२४३ ।
मिश्र, रवीन्द्र । २०६७ । सार्वजनिक हित, प्रयोग र पत्रकारिता । मिडिया अध्ययन ५ : २६३–२६९ ।
मैनाली, मोहन । २०६४ । पत्रकारिता तालिम : फल लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ । मिडिया अध्ययन २ : २११–२२४ ।
राई, गणेश । २०६५ । शैक्षिक समाचार बिट र शिक्षा पत्रकार समूह । मिडिया अध्ययन ३ : ३१९–३३४ ।
राई, लालदेउसा । २०६३ । स्नातकोत्तर तहमा पत्रकारिता/ आमसञ्चार शिक्षा रत्नराज्य क्याम्पसको अनुभव । मिडिया अध्ययन १ : २२५–२३० ।
रेग्मी, रामकृष्ण । २०६३ । प्राङ्गण केसीसीको, शिक्षा आमसञ्चारको । मिडिया अध्ययन १ : २३१–२३८ ।
लामा, संगीता । २०६६ । नेपाल पत्रकार महासङ्घको चुनाव र महिला उम्मेदवार । मिडिया अध्ययन ४ : २१७–२३१ ।
लाल, सीके । २०६६ । नेपाली सञ्चारको गञ्जागोल । मिडिया अध्ययन ४ : २३३–२३८ ।
लाल, सीके । २०६८ । सत्तावृत्त र मिडियाको अर्थ-राजनीति : एक विहङ्गम दृष्टि । मिडिया अध्ययन ६ : २१७–२३२ ।
लाल, सीके । २०७२ ।सामाजिक सञ्जाल संतृप्तिको युगमा लोकतान्त्रिक अभ्यासको चुनौती  । मिडिया अध्ययन १० : १४१-१५०।
शर्मा, केदार । २०६३ । सफलताको शिकार । मिडिया अध्ययन १ : १७७–१८४ ।
शर्मा, सुधीर । २०६५ । नेपालमा म्यागेजिनकारिता : अनुभूति र टिपोट । मिडिया अध्ययन ३ : २२३–२३३ ।
श्रेष्ठ, चंकी । २०६३ । नेपाली आमसञ्चारमा भाषिक त्रुटि । मिडिया अध्ययन १ : १८५–१९६ ।
साह, तुलानारायण । २०६७ । मिथिलाको पत्रकारितामा द्वन्द्वका कारणहरू । मिडिया अध्ययन ५ : २७१–२८४ ।
सौरभ । २०६५ । वर्जनाका एकानब्बे शब्दहरू । मिडिया अध्ययन ३ : ३०७–३१७ ।
हमाल, दीपकजङ्ग । २०६७ । नेपाली टेलिभिजनमा नागरिक पत्रकारिता । मिडिया अध्ययन ५ : २४१–२६७ ।

संस्मरण

संस्मरण

गिरी, आन्विका । २०६६ । रेडियोमा मेरो अनुभव । मिडिया अध्ययन ४ : २६९–२८० ।
गौचन, मनिषा । २०६९ । निराशाभित्रको टेलिभिजन पत्रकारिता । मिडिया अध्ययन ७ : २८१–३०३ ।
गौतम, दीपा । २०६५ । बाल कार्यक्रमदेखि चिन्तन मननसम्म । मिडिया अध्ययन ३ : ३३५–३६० ।
गौतम, लीलानाथ । २०६९ । हकरदेखि पत्रकारसम्मको यात्रा । मिडिया अध्ययन ७ : ३०५–३२१ ।
तिम्सिना, यशोदा । २०६३ । पत्रकारितासँग मेरो परिचय र अभ्यास । मिडिया अध्ययन १ : २६९–२७६ ।
दाहाल, होमनाथ । २०७२ । प्रजातन्त्रका लागि मिसन पत्रकारिता : मेरो अनुभव । मिडिया अध्ययन १० : १७१-१८०।
नेपाली, खगेन्द्र । २०६३ । रेडियो जीवनको मेरा सम्झना : एक आसनमा । मिडिया अध्ययन १ : २४५–२५० ।
न्यौपाने, कल्पना । २०७१ । भूमिगत रेडियोमा पत्रकारिता गर्दा । मिडिया अध्ययन ९ : १८७–१९९ ।
पराजुली, राजेन्द्र । २०६६ । कहीँ नटिक्ने मान्छे ! मिडिया अध्ययन ४ : २५७–२६८ ।
लुइँटेल, गुणराज । २०६३ । राजनीतिक रिर्पोटिङको मेरो अनुभव । मिडिया अध्ययन १ : २५१–२६८ ।
लुइँटेल, घमराज । २०७० । रेडियो सगरमाथामा मेरा डेढ दशक । मिडिया अध्ययन ८: १९९–२४३ ।
वर्तमान, गोविन्द । २०६४ । असफल यात्राको कथा । मिडिया अध्ययन २ : २८१–२९७ ।
वात्स्यायन । २०६९ । मेरो कार्टुनकर्मको रेखांकन । मिडिया अध्ययन ७ : २६९–२७९ ।
वैष्णव, श्यामदास । २०६७ । मेरो सम्झनामा रेडियो नेपाल । मिडिया अध्ययन ५ : ३०५–३१४ ।
शर्मा, केदार । २०६८ । रेडियोमा नाटकः केही सम्झना र केही अनुभव । मिडिया अध्ययन ६ : २९१–३०५ ।
श्रेष्ठ, श्याम । २०६४ । मूल्याङ्कनमा पन्ध्र वर्ष : मेरा जीवन्त अनुभव । मिडिया अध्ययन २ : २२५–२५६ ।
सङ्ग्रौला, खगेन्द्र । २०६७ । स्तम्भ लेखन : एक बक्र यात्रा । मिडिया अध्ययन ५ : २८५–३०५ ।
सङ्ग्रौला, खगेन्द्र । २०६८ । वाम प्रकाशन - सङ्गठनसँग मेरो सहवास । मिडिया अध्ययन ६ : २७५–२८९ ।
संग्रौला, खगेन्द्र । २०७१ । मिडिया पठन र प्रयोग । मिडिया अध्ययन ९ : १७१–१८५ ।
सिटौला, रोजिना । २०७० । रेडियोसँगको मेरो नाता : श्रोतादेखि पटकथा लेखकसम्म । मिडिया अध्ययन ८ : २४५–२५५ ।
सौरभ । २०६४ । २०४४ को पत्र क्रान्ति । मिडिया अध्ययन २ : २५७–२८० ।

अन्तर्वार्ता

अन्तर्वार्ता

दाहाल, राजेन्द्र  । २०६३ ।  शेखर पराजुलीसँगको अन्तर्वार्ता । मिडिया अध्ययन १ : २७७–२८९ ।
पराजुली, शेखर । २०७१ । कृष्णप्रसाद बास्तोला, प्रधान सम्पादक/प्रकाशक, आदर्श समाज दैनिक, पोखरा । मिडिया अध्ययन ९ : २०१–२१४ ।
मिश्र, रवीन्द्र  । २०६५ ।  प्रत्यूष वन्त र अरूसँगको अन्तर्वार्ता । मिडिया अध्ययन ३ : ३६१–३७८ ।
राजभण्डारी, मण्टेश्वरी  । २०६५ ।  कोमल भट्टसँगको अन्तर्वार्ता । मिडिया अध्ययन ३ : ३७९–३९२ ।

प्रतिवेदन

प्रतिवेदन

हुमागाईं, देवराज । २०६३ । नेपाली मिडियाका पुस्तक : उत्पादनदेखि उपयोगसम्म । मिडिया अध्ययन १ : २९१–३०४ ।

पुस्तक समीक्षा

पुस्तक समीक्षा

अधिकारी, किरण । २०६५ । मिडियाको लोकतान्त्रीकरण (२०६३), विनयकुमार कसजू । मिडिया अध्ययन ३ : ४१४–४१९ ।
अर्याल, कुन्दन । २०६३ । वात्स्यायन एण्ड हिज बाब्र्स : अ कार्टुनिस्टस् टेक अन पोस्ट नाइन्टीन नाइन्टी नेपाल (सन् २००६), अजित बराल, सङ्कलक । मिडिया अध्ययन १ : ३१४–३१९ ।
आचार्य, अमोल । २०६९ । सञ्चार मीमांसा (२०६९), निर्मलमणि अधिकारी । मिडिया अध्ययन ७ : ३२३–३२७ ।
आचार्य, उज्ज्वल । २०६९ । पोलिटिकल कम्युनिकेसन : मिडिया, मेसेज एन्ड मिनिङ  २०६८ (सन् २०१०), परशुराम खरेल । मिडिया अध्ययन ७  : ३३५–३४१ ।
आरोही, विमल । २०६८ । उपसंहार अर्थात चौथो अन्त्य (२०४८), ध्रुवचन्द्र गौतम र मयूर टाइम्स (सन् २०१०), नारायण वाग्ले । मिडिया अध्ययन ६ : ३१२–३१९ ।
कसजू, विनय । २०६७ । डेभ्लपिङ् अल्टरनेटिभ मिडिया ट्रेडिसन्स इन नेपाल (सन् २००९), माइकल विल्मोर । मिडिया अध्ययन ५ : ३१५–३२० ।
केसी, शरद । २०६३ । प्रेस स्वतन्त्रता : सङ्कटका एक वर्ष (सन् २००६), शिव गाउँले, सं. । मिडिया अध्ययन १ : ३०५–३१३ ।
गौतम, दिनेश । २०६५ । सङ्कटकालमा समाचार (सन् २००७), बद्री पौड्याल र रघु मैनाली । मिडिया अध्ययन ३ : ३९९–४०६ ।
गौतम, दीपा । २०६६ । त्यति बेलाको पत्रकारिता (सिद्धान्त, नीति, कानुन र व्यवहारपक्षको अध्ययन) (२०६५), घनानाथ ओझा र भैरव रिसाल । मिडिया अध्ययन ४ : २८८–२९२ ।
गौतम, प्रभाकर। २०७२ । कलाकार रत्नदास प्रकाश (संक्षिप्त जीवनी) (२०२७), कुमारधर र लेखनाथ; आदिगायक सेतुराम (२०६०), नरेन्द्रराजप्रसाई; कोइलीदेवीको जिन्दगानी (२०६१), नरेन्द्रराज प्रसाई र मीतज्यूः नारायणगोपाल र गोपाल योञ्जनको अनुसन्धनात्मक जीवनी (२०६९), लक्ष्मण सिटौला। मिडिया अध्ययन १० : १९३-२०५।
तामाङ, अजित । २०६४ । तामाङ पहिचानका सन्दर्भहरू (२०६३), अमृत योञ्जन–तामाङ । मिडिया अध्ययन २ : ३१३–३१८ ।
थापा, हरिबहादुर । २०७२ । नेपाली म्यागेजिनका २५ वर्ष (२०४६–२०७०) (२०७०), अर्जुनपन्थी, प्रत्यूष वन्त र हर्षमान महर्जन, सं. । मिडिया अध्ययन १० : २०६-२१२।
दाहाल, ऋषिकेश । २०६९ । नेपाली छापामा राजनीतिक प्रभाव (२०६७), देवी क्षेत्री दुलाल । मिडिया अध्ययन ७ : ३२८–३३४ ।
दुरा, यमबहादुर । २०६७ । संविधान र मिडिया (२०६६), काशीराज दाहाल र अरू । मिडिया अध्ययन ५ : ३२९–३३४ ।
न्यौपाने, श्रीधर । २०६४ । युद्ध र पत्रकारिता (२०६३), ओम शर्मा र मनऋषि धिताल । मिडिया अध्ययन २ : ३०७–३१२ ।
पराजुली, शेखर । २०७० । कलम (२०६९), अशोक सिलवाल । मिडिया अध्ययन ८: २५७–२६३ ।
पराजुली, शेखर । २०७१ । मिडिया रिडर (२०७०), दीपक अर्याल, भुवन केसी र तिलक पाठक, सं. । मिडिया अध्ययन ९ : २२३–२३१ ।
पराजुली, शेखर । २०७२ ।खुसी (२०७१), विजयकुमार। मिडिया अध्ययन १० : १८१-१९२।
पाण्डे, संगीता । २०६६ । अतीतका पाना (२०६३), शिव रेग्मी । मिडिया अध्ययन ४ : २८१–२८७ ।
पौडेल, श्रीराम । २०६४ । नेपालमा एफएम रेडियो : स्थिति र प्रवृत्ति (सन् २००५), गोपाल गुरागाईं र तोया घिमिरे । मिडिया अध्ययन २ : २९९–३०६ ।
प्रधान, भिक्टर । २०६३ । नेपाली बालसाहित्यको इतिहास (दोस्रो संस्करण, २०६१), प्रमोद प्रधान । मिडिया अध्ययन १ : ३२०–३२४ ।
प्राञ्जली सुरेश । २०७० । हिँड्दा हिँड्दै (२०६८), प्रज्ज्वलराज चापागाईं । मिडिया अध्ययन ८: २६४–२७० ।
बस्नेत, माधव कुमार । २०६६ । सर्वोच्च अदालतबाट प्रतिपादित सूचना तथा सञ्चारसम्बन्धी नजीरहरू (२०६५), तारानाथ दाहाल, ऋषिराम घिमिरे र सुवास शर्मा, सं. । मिडिया अध्ययन ४ : २९३–२९८ ।
भट्टराई, सीता र प्रभाकर गौतम । २०६८ । नेपाली सङ्गीतको एक शतक (२०६६), प्रकाश सायमी । मिडिया अध्ययन ६ : ३२६–३३१ ।
महर्जन, रमिता । २०६५ । काँचको पर्दा : नेपाली टेलिभिजनमा महिला (२०६३), दीपा गौतम । मिडिया अध्ययन ३ : ४०७–४१३ ।
मानन्धर, त्रिरत्न । २०६५ । रेडियो नेपालको सामाजिक इतिहास (२०६१), प्रत्यूष वन्त र अरू । मिडिया अध्ययन ३ : ३९३–३९८ ।
योगेश राज । २०६९ । नेपाली भाषाका हजार वर्ष (२०६८), मोहनप्रसाद खनाल । मिडिया अध्ययन ७ : ३४२–३४८ ।
राई, कैलाश । २०६८ । गोरखापत्रको इतिहास (२०६७), शिव रेग्मी, शिवप्रसाद भट्टराई र जयदेव भट्टराई । मिडिया अध्ययन ६ : ३२०–३२५ ।
राई, लालदेउसा । २०६८ । अ कम्प्यासनेट जर्नालिष्ट : द लाइफ एण्ड टाइम्स अफ भारतदत्त कोइराला (सन् २०१०), धर्म अधिकारी ।  मिडिया अध्ययन ६ : ३०७–३११ ।
लामा, संगीता । २०७१ । नेपालमा प्रेस काउन्सिल : अनुसन्धानात्मक समकालीन इतिहास (२०६९), विनोद ढुंगेल । मिडिया अध्ययन ९ : २१५–२२२ ।
सर्वहारी, कृष्णराज । २०६७ । रेडियोमा महिला बोली : भाषा, संवाद र लैङ्गिक शैली (२०६५), हरिकला अधिकारी । मिडिया अध्ययन ५ : ३२१–३२८ ।

सन्दर्भ सामग्री

सन्दर्भ सामग्री

महर्जन, हर्षमान । २०६४ । नेपाली प्रेस स्वतन्त्रता : सन्दर्भ सूची । मिडिया अध्ययन २ : ३१९–३५२ ।
महर्जन, हर्षमान र रमिता महर्जन । २०६७ । नेपालमा अनलाइन मिडिया : सन्दर्भ सूची । मिडिया अध्ययन  ५ : ३३५–३५० ।
मार्टिन चौतारी । २०७२ । मिडिया अध्ययनमा एक दशक (अंक १–१०) सम्म छापिएका सामग्रीको सूची। मिडिया अध्ययन १० : २१३-२२५।

अभिलेख

अभिलेख

सुवेदी, साजन । २०६६ । मदन पुरस्कार पुस्तकालयका सामग्री : अनुसन्धानका सम्भावना । मिडिया अध्ययन ४ :२९९–३०७ ।