Brijraj Kushwaha

वृजराज कुशवाहा २०४६ सालदेखि अध्यापन, २०५४ सालदेखि पत्रकारिता र २०६२ सालदेखि मानवअधिकार क्षेत्रमा लागेका हुन् । उनी गण्डक नदी नियन्त्रण संघर्ष समिति नवलपरासीका प्रवक्ता र नदी अधिकार मञ्च साउथ एसियाका संयोजक हुन् । पत्रकारितामा स्नातकोत्तर गरेका उनी अनलाइन जनता डट कमका सम्पादक हुन् र मानव विकास अध्ययन केन्द्रका अध्यक्ष हुन् । इमेल : brijraaj@gmail.com