लेख/लेखक सूची

समाज अध्ययन जर्नल

लेख/लेखक सूची अंक ११ (२०७३) - अंक १७(२०७९)

सम्पादकीय

सम्पादकीय

नाम नखुलेको । २०७३ । सम्पादकीय : नयाँ गोरेटो । समाज अध्ययन ११ : १–४ ।

नाम नखुलेको । २०७६ । सम्पादकीय : पहिलो बिसाउनी । समाज अध्ययन १५ :  १–८ ।

नाम नखुलेको । २०७८ । सम्पादकीय : शिक्षा-विशेष अंक । समाज अध्ययन १६ : १–२ ।

लेख

लेख

इंग्लिश, रिचर्ड । २०७५ । हिमाली संस्कृतिको इतिहासमा भोट-बर्मेली लिपिका कुरा । समाज अध्ययन १३ : ८७–९८ ।

उप्रेती, देवेन्द्र । २०७४ । विश्वविद्यालय स्थापनाका जटिलता : मध्यपश्चिमको सन्दर्भ (वि.सं. २०५०–२०६७) । समाज अध्ययन १२ : १०७–१२८ ।

उप्रेती, लबिसा । २०७८ । अनिश्चित वातावरणमा शिक्षा नीति/कानून निर्माणको अभ्यास । समाज अध्ययन १६ : ६५–९८ ।

ओली, भावना । २०७४ । सार्वजनिक काल्पनिकीमा सीमा चिन्तन । समाज अध्ययन १२ : १६९–१९३ ।

कुँवर, श्याम र शान्त थापा । २०७७ । दोलखामा सडक निर्माण : अभ्यास र जटिलता । समाज अध्ययन १५ : ५९–८४ ।

गुरुङ, रुख । २०७७ । भूकम्पपछि रसुवामा राज्यको “रेस्पोन्स” । समाज अध्ययन १५ : ३३–५८ ।

क्षेत्री, जीवन । २०७६ । नेपाली आँखा उपचारको फड्को । समाज अध्ययन १४ : ५१–८२ ।

क्षेत्री, जीवन । २०७७ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम : कमजोर धरातल, निराशाजनक शुरूआत । समाज अध्ययन १५ : १४३–१६९ ।

चलाउने, अंकलाल र योगेश राज । २०७३ । यार्चागुम्बाको उत्पादन-विनिमय संरचना । समाज अध्ययन ११ : ७५–१०५ ।

चलाउने, अंकलाल । २०७९ । पञ्चायत अवधि (वि.सं. २०१७–२०४६) मा डोल्पा जिल्लामा निर्वाचन र नेतृत्वको निर्माण । समाज अध्ययन १७ : १–३ ।

चाम्लिङ, भोगीराज । २०७५ । किरात राई जातिमा मृत्यु संस्कार र चिन्तन । समाज अध्ययन १३ : ९९–११९ ।

चालिसे, बिशाल । २०७८ । स्थानीय सरकारमा विद्यालय शिक्षाको वित्तीय व्यवस्थापन । समाज अध्ययन १६ : ९९–१२६ ।

चौधरी, गीता । २०७३ । थारू र ब्राह्मण/क्षत्री विद्यार्थीको शैक्षिक उपलब्धिमा पारिवारिक र विद्यालय वातावरणको प्रभाव । समाज अध्ययन ११ : ४१–७४ ।

तामाङ, सेरा । २०७४ । हिन्दू राज्य, महिला अभियान, र यौन हिंसा तथा दण्डहीनताको सांस्कृतिक संहिता । समाज अध्ययन १२ : ३१–६४ ।

पन्थी, अर्जुन । २०७३ । ताङतिङमा इन्टरनेट आगमनको कथा । समाज अध्ययन ११ : २५–४० ।

पन्थी, अर्जुन । २०७९ । ब्राह्मणहरूको शैक्षिक गतिशीलता : हरिहर संस्कृत पाठशालाको उदय र उन्नतिको इतिवृत्त (वि.सं. १९७०–२०२१) । समाज अध्ययन १७ : १३३–१७९ ।

पराजुली, लोकरञ्जन । २०७५ । सम्भ्रान्त-शिकञ्जाबाट रैती-रञ्जनासम्म : नेपालीहरूको सिनेमा-हेराइको प्रारम्भिक अनुभव । समाज अध्ययन १३ : १–३७ ।

पराजुली, लोकरञ्जन । २०७८ । रणभूमिको रूपमा शिक्षालय : पञ्चायतकालीन शिक्षाको राजनीति । समाज अध्ययन १६ : ३–४० ।

पराजुली, लोकरञ्जन, देवेन्द्र उप्रेती र रुख गुरुङ । २०७६ । संघीय नेपालमा स्थानीय सरकार र विद्यालय शिक्षा । समाज अध्ययन १४ : ८३–११८ ।

पासवान, भोला । २०७८ । विपन्न लक्षित छात्रवृत्ति कार्यान्वयनका जटिलता । समाज अध्ययन १६ : १२७–१५८ ।

प्रधान, उमा र कारेन भ्यालेन्टिन । २०७८ । निःशुल्क शिक्षा ? राज्य-सञ्चालित विद्यालयमा पातलिएका सार्वजनिक-निजी सीमा । समाज अध्ययन १६ : ४१–६३ ।

बराल, रामचन्द्र । २०७६ । ल्हो राज्यको घेन्पा राजनीतिले सिकाएका पाठ । समाज अध्ययन १४ : ११९–१३५ ।

बराल, रामचन्द्र । २०७९ । मनाङको माक्पा विवाह रणनीति र घरज्वाइँ समूहको अन्तरघुलन । समाज अध्ययन १७ : ९१–१०८ ।

बस्नेत, चूडामणि । २०७५ । के बाहुनवादको स्रोत हिन्दू धर्म हो? डोरबहादुर विष्टको फ्याटलिजम एन्ड डेभलप्मेन्टको २५ वर्षपछि पुनर्अध्ययन । समाज अध्ययन १३ : १२१–१३९ ।

बस्नेत, चूडामणि । २०७७ । वि.सं. २०६२–२०६३ को जनआन्दोलनमा नागरिक आन्दोलन र नागरिक समाज । समाज अध्ययन १५ : १७१–१९२ ।

बस्नेत, चूडामणि र रत्नाकर झा । २०७९ । पूर्वी नेपालमा मधेसी पुरुष र पहाडी महिला बीचमा अन्तरजातीय प्रेम र विवाह । समाज अध्ययन १७ : ६७–९० ।

बोहरा, भीमबहादुर । २०७३ । जीविकाको अवस्थाले दलित समुदायको उच्चशिक्षामा पारेको प्रभाव । समाज अध्ययन ११ : १०७–१२९ ।

भट्टराई, कमलदेव । २०७७ । राजनीतिमा महिला सहभागिता । समाज अध्ययन १५ : ११९–१४२ ।

भण्डारी, आभास । २०७४ । धर्मनिरपेक्ष राज्यमा “हिन्दू विद्यालय” : नेपाल वेद विद्याश्रममा धर्मनिरपेक्षताको निरूपण । समाज अध्ययन १२ : १–३० ।

भण्डारी, कल्याण । २०७६ । पर्यटनमा नेपाली राष्ट्रियताको अभिव्यक्ति । समाज अध्ययन १४ : १–२४ ।

महर्जन, राजेन्द्र । २०७४ । नेपालमा कम्युनिष्ट पार्टी र जवस बीचको सम्बन्ध : कति नियन्त्रित, कति स्वायत्त ? समाज अध्ययन १२ : ६५–१०५ ।

महर्जन, राजेन्द्र । २०७९ । सितला माजुया म्ये : प्रतिरोधको ऐतिहासिक गाथा । समाज अध्ययन १७ : ३५–६६ ।

मैनाली, सुजित । २०७५ । सत्ता प्राप्तिमा सती प्रथा : भीमसेन थापाको षड्‌यन्त्रमा राजराजेश्वरीको सती । समाज अध्ययन १३ : ३९–५३ ।

मोक्तान, सन्जिला । २०७९ । कोभिड-१९ महामारीमा विद्यालय शिक्षा : संघीय र स्थानीय सरकारको “रेस्पोन्स” । समाज अध्ययन १७ : १८१–२०१ ।

राई, कैलाश । २०७५ । लैंगिक ज्ञान उत्पादन अनुभव : एक अनुसन्धानकर्मीको अटोइथ्नोग्राफी । समाज अध्ययन १३ : ५५–८६ ।

राई, कैलाश । २०७७ । “नेपाली” भर्सेस “नेपालका” महिला : महिला आन्दोलनहरू र विविधता । समाज अध्ययन १५ : ९–३२ ।

राई, पुष्पराज । २०७४ । उच्चमाध्यमिक शिक्षा र असमानताको पुनरुत्पादन । समाज अध्ययन १२ : १२९–१६७ ।

श्रेष्ठ, टिना । २०७६ । आकांक्षिक पूर्वाधार : नेपालमा दैनन्दिन दलाली र वैदेशिक रोजगार व्यवसायी संस्थाहरू । समाज अध्ययन १४ : २५–५० ।

श्रेष्ठ, रामचन्द्र । २०७६ । सुकुमबासी बस्ती : शहरले जन्माएको शहरसँग अन्तरक्रियाको माध्यम । समाज अध्ययन १४ : १३७–१६६ ।

श्रेष्ठ, शुक्र सागर । २०७३ । नेपालको पहिलो “ममीभूत” अवशेष । समाज अध्ययन ११ : ५–२४ ।

श्रेष्ठ, सुधीर । २०७९ । नेपालको अनौपचारिक क्षेत्रमा संरचनात्मक रूपान्तरणको सम्भावना । समाज अध्ययन १७ : १०९–१३२ ।

सुवेदी, मधुसूदन । २०७७ । मेडिकल कलेजको “सम्बन्धन” मा लुकेको स्वार्थ । समाज अध्ययन १५ : ८५–११८ ।

पूर्वप्रकाशित-सामग्री

पूर्वप्रकाशित-सामग्री

गुरुङ “लेखाली”, हर्क । २०७३ । नेपाली बुद्धिवादीः एउटा उपाख्यान । समाज अध्ययन ११ : १६१–१६६ ।

पन्त, नयराज । २०७४ । इतिहासको बाटोमा पर्ने बाधा । समाज अध्ययन १२ : १९५–२१० ।

मल्ल, कमलप्रकाश । २०७३ । नेपाली समाजमा बुद्धिजीवी । समाज अध्ययन ११ : १३१–१६० ।

टिप्पणी-व्याख्यान्

टिप्पणी-व्याख्यान्

अधिकारी, रेणु । २०७५ । भुइँतहबाट परिदृश्यमा : नेपालको महिला आन्दोलनको गति र दिशा । समाज अध्ययन १३ : १४१–१६६ ।

अर्याल, दीपक । २०७५ । इफेमेरा, जनमत संग्रहका पर्चा र सामाजिक अनुसन्धान : संक्षिप्त टिप्पणी । समाज अध्ययन १३ : २०१–२१८ ।

उपाध्या, मधुकर । २०७५ । प्राकृतिक स्रोतको आधारभूत विज्ञानको प्रश्न । समाज अध्ययन १३ : १६७–१७९ ।

उप्रेती, देवेन्द्र  र लोकरञ्जन पराजुली । २०७३ । नेपालमा प्राज्ञिक अनुसन्धानका लागि “आर्थिक पूर्वाधार” को उपलब्धताः प्रारम्भिक टिप्पणी । समाज अध्ययन ११ : १८७–२०८ ।

क्षेत्री, जीवन । २०७४ । नेपालमा कुशासन र संस्थागत दण्डहीनता सिर्जनामा लोकमानसिंह कार्कीको भूमिका : मेडिकल शिक्षा क्षेत्रको अध्ययन । समाज अध्ययन १२ : २३३–२५४ ।

खडेरी, सन्तोष । २०७८ । डिजिटल आर्काइभमा नेपाल । समाज अध्ययन १६ : २११–२२८ ।

गुरुङ, देवी । २०७९ । प्रारम्भिक अनुसन्धानकर्मीका चुनौती । समाज अध्ययन १७ : २०३–२१८ ।

गौतम, सावित्री । २०७४ । राज्य निर्देशित हिंसा : पोखरा चिप्लेढुंगाका सडक व्यापारी महिलाका अनुभव । समाज अध्ययन १२ : २५५–२७१ ।

ढकाल, प्रमोद । २०७७ । नेपालको शिक्षा प्रणाली : नेपाल खुला विश्वविद्यालयबाट सिकेका केही पाठ । समाज अध्ययन १५ : २१५–२५२ ।

दहाल, किशोर । २०७५ । आत्मकथामा अभिलेखीकरणका प्रवृत्तिहरू । समाज अध्ययन १३ : १८१–१९९ ।

पराजुली, अञ्जिता । २०७७ । विवाहको नारीवादी समालोचना । समाज अध्ययन १५ : १९३–२१४ ।

पाण्डे, देवेन्द्रराज । २०७६ । लोकतन्त्रको प्राण-प्रतिष्ठा । समाज अध्ययन १४ : २१५–२४६ ।

पौडेल, कृष्ण प्रसाद । २०७८ । बिचौलियाको चंगुलमा नेपालको नीति-निर्माण : उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको अनुभव । समाज अध्ययन ११ : १८५–२१० ।

बुढाथोकी, शकबहादुर, देवेन्द्र उप्रेती र प्रमोद भट्ट । २०७८ । विद्यालय शिक्षामा सार्वजनिक खर्च : संगठित अनियमितताका केही साझा स्वरूप । समाज अध्ययन १६ : १५९–१८३ ।

महर्जन, हर्षमान । २०७८ । नेपाली मिडिया इतिहास लेखन र शिव रेग्मीका प्रकाशन । समाज अध्ययन १६ : २२९–२४६ ।

मार्टिन चौतारी । २०७४ । निर्देशित लोकतन्त्रतर्फ अर्को पाइला : प्रस्तावित समाज कल्याण तथा विकास ऐन, २०७३ । समाज अध्ययन १२ : २११–२३२ ।

वाग्ले भट्टराई, सम्झना । २०७४ । संक्रमणकालीन बिहे : एक अनुभूति । समाज अध्ययन १२ : २७३–२८४ ।

श्रेष्ठ, तीर्थबहादुर । २०७३ । नेपालको जैविक भूगोलको पुनरावलोकन । समाज अध्ययन ११ : १६७–१८५ ।

सिजापती, विनोद । २०७६ । सरकारी वैचारिक प्रतिष्ठान : एप्रोक्सको स्थापना, विकास र अवसान । समाज अध्ययन १४ : १६७–१८० ।

अन्तर्वार्ता

अन्तर्वार्ता

उप्रेती, देवेन्द्र । २०७५ । अध्ययनशील नेतृत्वले मात्र महिला आन्दोलन हाँक्न सक्छ – मीना आचार्यसँग अन्तर्वार्ता । समाज अध्ययन १३ : २१९–२३५ ।

गौतम, सावित्री । २०७३ । लैंगिक समानताको अभियान रिले दौड जस्तो हो (चन्द्रा भद्रासँग अन्तर्वार्ता) । समाज अध्ययन ११ : २२९–२३८ ।

राना, कुमुद । २०७६ । “फरक यौनिकता प्राकृतिक कुरा हो” – दुर्गा थापासँग अन्तर्वार्ता । समाज अध्ययन १४ : २४७–२६७ ।

हुमागाईं, देवराज । २०७३ । रेडियो तालिमको गुणस्तरमा ध्यान दिन जरुरी (गोपाल गुरागाईं र तुला अधिकारीसँग अन्तर्वार्ता) । समाज अध्ययन ११ : २०९–२२८ ।

संस्मरण

संस्मरण

गौतम, सावित्री । २०७६ । कुन गाउँ होला ? कुन ठाउँ होला ? बस्ने कुन शहर ? समाज अध्ययन १४ : १९९–२१४ ।

घिमिरे, सफल । २०७७ । जर्नल लेख लेखन अनुभव : संगत र स्रोतको (अन)उपलब्धताले पारेका व्यक्तिगत प्रभाव । समाज अध्ययन १५ : २५३–२६५ ।

ढुङ्गेल, द्वारिकानाथ । २०७८ । त्रिभुवन विश्वविद्यालय कलेजमा राजनीतिशास्त्र पढ्दा । समाज अध्ययन १६ : २६३–२९८ ।

थापा, युरिका । २०७८ । त्रिभुवन विश्वविद्यालयमा भाषा विज्ञान पढ्दाका केही अनुभूति । समाज अध्ययन १६ : २९९–३१३ ।

मानन्धर, त्रिरत्न । २०७६ । त्रिभुवन विश्वविद्यालयमा पढ्दा र पढाउँदा । समाज अध्ययन १४ : १८१–१९७ ।

मानन्धर, त्रिरत्न । २०७८ । त्रिभुवन विश्वविद्यालयमा विद्यावारिधि गर्दा । समाज अध्ययन १६ : २४७–२६२ ।

मानन्धर, त्रिरत्न । २०७९ । लुम्बिनी बौद्ध विश्वविद्यालयमा चार वर्ष (वि.सं. २०६६–२०७०) । समाज अध्ययन १७ : २४९–२६८ ।

वन्त, तीर्थराज । २०७७ । २००७ सालको गोरखा-क्रान्ति र मेरा बा : केही खोजी, केही स्मृति । समाज अध्ययन १५ : २६७–२७७ ।

शर्मा, पीताम्बर । २०७९ । त्रिभुवन विश्वविद्यालयमा पढ्दा, पढाउँदा । समाज अध्ययन १७ : २१९–२४८ ।

सुवेदी, अभि । २०७९ । त्रिविमा एमए अंग्रेजी पढ्दा र कलेज पढाउँदाका केही संस्मरण । समाज अध्ययन १७ : २६९–२८६ ।

अभिलेखबाट

अभिलेखबाट

नाम नखुलेको । २०७८ । नेपालको प्राथमिक पाठशालाको पहिलो पाठ्यक्रम । समाज अध्ययन १६ : ३१५–३४२ ।

पराजुली, लोकरञ्जन । २०७९ । आगलागी, क्षतिपूर्तिको राजनीति र नागरिक बन्ने मेलो । समाज अध्ययन १७ : २८७–३१७ ।

मिश्र, चैतन्य । २०७७ । नीति अनुसन्धान प्रतिष्ठानको परिचय र कार्यदिशा । समाज अध्ययन १५ : २७९–२८४ ।

श्रेष्ठ, तीर्थबहादुर । २०७६ । विज्ञान प्रज्ञा-प्रतिष्ठानको स्थापना : सम्झनाका केही डोब । समाज अध्ययन १४ : २६९–२९७ ।

पुस्तक-समीक्षा

पुस्तक-समीक्षा

अर्याल, दीपक । २०७३ । त्यो समय त्यो परिवेशः मेरो जीवनयात्राको संस्मरण (२०७३), दशरथमान सिंह । समाज अध्ययन ११ : २८७–२९२ ।

अर्याल, सिपी । २०७३ । मेरो समय (२०७०), किशोर नेपाल । समाज अध्ययन ११ : २६०–२६६ ।

अर्याल, सिपी । २०७५ । भुइयाँ (२०७४), यज्ञश । समाज अध्ययन १३ : २४३–२४६ ।

आचार्य, निर्मल । २०७६ । रिचुअल्स अफ एथ्निसिटी  : थांग्मी आइडेन्टिटिज बिट्विन नेपाल एण्ड इण्डिया (सन् २०१५), सारा स्नाइडरम्यान । समाज अध्ययन १४ : ३११–३१५ ।

कार्की, दुर्गा । २०७५ । त्यो समय (२०७४), शारदा शर्मा । समाज अध्ययन १३ : २६७–२७२ ।

कार्की , दर्शन । २०७७ । द पार्सियल रेभोलुशन : लेबर, सोसल मुभमेन्ट्स एण्ड द इन्भिजिबल ह्याण्ड अफ माओ इन वेस्टर्न नेपाल (सन् २०१८), माइकल हफमान । समाज अध्ययन १५ : २८५–२८९ ।

कोयू, प्रणिका । २०७४ । पहिचानको खोजी : आदिवासी जनजाति महिलाका सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भ (वि.सं. २०१६–२०७३) [२०७३], कैलाश राई । समाज अध्ययन १२ : ३०२–३०६ ।

क्षेत्री, इन्द्रध्वज । २०७६ । सिंगिङ अक्रस डिभाइड्स  : म्युजिक एण्ड इन्टिमेट पोलिटिक्स इन नेपाल (सन् २०१७), अन्ना मरी स्टर । समाज अध्ययन १४ : २९९–३०३ ।

क्षेत्री, विजय । २०७५ । अ प्रोजेक्ट अफ मेमोरियालिटी : ट्रान्सनेशनल डेभलपमेन्ट एण्ड लोकल एक्टिभिजम् (सन् २०१८), सौभाग्य शाह । समाज अध्ययन १३ : २८२–२८५ ।

गुरुङ, छम । २०७७ । प्रतिरोधको राजनीति : आदिवासी जनजाति र नेपाली राज्य (२०७५), गोबिन्द छन्त्याल र टुङ्ग भद्र राई, सं. । समाज अध्ययन १५ : २९४–२९७ ।

घर्ती मगर, झकेन्द्र । २०७७ । समकालीन नेपाल : राजनीति र अन्य आयाम (सन् २०१९), दीपक थापा, सं. । समाज अध्ययन १५ : २९७–३०२ ।

घर्ति मगर, झकेन्द्र । २०७९ । प्राक्टिसेज अफ सोसियोलोजी इन नेपाल (सन् २०२१), प्रणब खरेल र गौरव के.सी., सं. । समाज अध्ययन १७ : ३१९–३२४ ।

चन्द, ओबिन्द्र ब. । २०७७ । सेक्स वर्क इन नेपाल : द मेकिङ एण्ड अन्मेकिङ अफ अ क्याटेगोरी (सन् २०१८), लिसा क्याभिक्लिया । समाज अध्ययन १५ :  ३०२–३०५ ।

चेम्जोङ, डम्बरध्वज । २०७५ । योगमाया (२०७४), नीलम कार्की निहारिका । समाज अध्ययन १३ : २७२–२७७ ।

छन्तेल, एलिना । २०७५ । असफल स्कूल (२०७३) । अनु. शरच्चन्द्र वस्ती, जोन हल्ट । समाज अध्ययन १३ : २५७–२६० ।

ज्ञवाली, शिवहरि । २०७७ । पोलिटिकल ट्रान्सफर्मेशन इन नेपाल : दलित इनइक्वालिटी एण्ड सोसल जस्टिस (सन् २०१९), मोम विश्वकर्मा । समाज अध्ययन १५ : २८९–२९३ ।

टेवा डोल्पो, तासी । २०७४ । लिभिङ विट्विन जुनिपर एण्ड पाल्म : नेचर, कल्चर एण्ड पावर इन द हिमालयज (सन् २०१३), बेन क्याम्पबेल । समाज अध्ययन १२ : २९४–२९८ ।

ढकाल, मीरा । २०७५ । यार (२०७४), नयनराज पाण्डे । समाज अध्ययन १३ : २६१–२६६ ।

ढकाल, मीरा । २०७७ । कैरन (२०७४), ध्रुवसत्य परियार । समाज अध्ययन १५ :  ३१३–३१६ ।

ढकाल, सुरेश । २०७६ । डेथ अफ एन इण्डस्ट्री  : द कल्चरल पोलिटिक्स अफ गार्मेन्ट म्यानुफ्याक्चरिङ ड्युरिङ द माओइस्ट रेभोलुशन इन नेपाल (सन् २०१८), मल्लिका शाक्य । समाज अध्ययन १४ : ३०३–३०६ ।

ढुङ्गेल, विनोद । २०७५ । रूपान्तरणमा महिला (२०७१), मीना आचार्य, सुधा त्रिपाठी, इन्दु तुलाधर र मञ्जु थापा, सं. । समाज अध्ययन १३ : २४६–२५२ ।

तामाङ, सञ्जिला । २०७६ । हाउसहोल्ड्स, प्रोस्परिटी एण्ड पोभर्टी (सन् २०१७ ), चैतन्य मिश्र । समाज अध्ययन १४ : ३१५–३१८ ।

तामाङ, सन्जिला । २०७७ । आदिवासी विद्रोहको इतिहास (२०७६), राजकुमार दिक्पाल । समाज अध्ययन १५ :  ३०९–३१३ ।

तामाङ, सञ्जिला मोक्तान । २०७५ । बन्दीपुरदेखि बन्दीपुरसम्म (२०७४), तारालाल श्रेष्ठ । समाज अध्ययन १३ : २७७–२८१ ।

थापा, अर्चना । २०७३ । प्रश्नहरूको कारखाना (२०७२), सरिता तिवारी । समाज अध्ययन ११ : २४३–२५५ ।

थापा, शंकर । २०७४ । विक्रमशील महाविहार :  एक अध्ययन (२०७३), रूक्मिणी वन्त प्रधान । समाज अध्ययन १२ : २९९–३०२ ।

थेवे, द्वारिका । २०७७ । जुर्मुराएको बखत (२०७५), सोमत घिमिरे । समाज अध्ययन १५ :  ३०५–३०९ ।

देवकोटा, नारायणी । २०७8 । हजुरआमाका कथा  (२०७६), अमृता लम्साल । समाज अध्ययन १६ : ३४७–३५१ ।

न्यौपाने, नरेश । २०७५ । अर्थात् अर्थतन्त्र : नेपाली इलम र उद्यमको यात्रा (सन् २०१८), सुजीव शाक्य । समाज अध्ययन १३ : २३७–२४२ ।

पुडासैनी, सुरभी र अरूहरू । २०७३ । मेरा जीवनका पाना (२०६८), गौरा प्रसाई र कमलरीदेखि सभासद्सम्म (२०७०), शान्ता चौधरी । समाज अध्ययन ११ : २७१–२८२ ।

पोखरेल, सञ्जीव । २०७३ । डिस्कोर्सेस अफ अवेरनेसः डेभलपमेन्ट, सोसल मुभमेन्ट्स एण्ड दि प्राक्टिसेज अफ फ्रिडम इन नेपाल (सन् २०१३), तात्सुरो फुजिकुरा । समाज अध्ययन ११ : २८२–२८७ ।

पौडेल, पुष्पा । २०७६ । अ डिफिकल्ट ट्रान्जिशन  : द नेपाल पेपर्स (सन् २०१८),  मन्दिरा शर्मा र सेरा तामाङ, सं. । समाज अध्ययन १४ : ३०७–३११ ।

पौडेल, पुष्पा । २०७८ । स्मृतिकथामा सत्व  ( २०७७ ), अर्चना थापा, सं. । समाज अध्ययन १६ : ३४३–३४७ ।

पौडेल, श्रेय । २०७३ । स्ट्राटेजिक हिमालयाजः रिपब्लिकन नेपाल एण्ड एक्स्टर्नल पावर्स (सन् २०१४), निहार आर. नायक । समाज अध्ययन ११ : २६६–२७१ ।

भट्ट, कोमल । २०७९ । सनैया : मरुभूमिमा जीवन खोज्नेहरूलाई पछ्याउँदै (२०७७ ), होम कार्की । समाज अध्ययन १७ : ३२५–३२९ । 

भट्टराई, अनिल । २०७४ । प्लानिङ फेमिलिज इन नेपाल : ग्लोबल एण्ड लोकल प्रोजेक्ट्स अफ रिप्रोडक्शन (सन् २०१६), जान ब्रुन्सन । समाज अध्ययन १२ : २८५–२८८ ।

भण्डारी, आभास । २०७५ । मेकिङ न्यू नेपाल : फ्रम स्टुडेन्ट एक्टिभिजम टु मेनस्ट्रिम पोलिटिक्स (सन् २०१८), अमान्डा टेरिस स्नेलिन्जर । समाज अध्ययन १३ : २८५–२८९ ।

भण्डारी, आभास । २०७६ । रिसाइटिङ द गडेश  : न्यारेटिभ्स अफ प्लेस एण्ड द मेकिङ अफ हिन्दुइजम् इन नेपाल (सन् २०१८), जेसिका भेन्टिन बिर्केन्होल्ज । समाज अध्ययन १४ : ३१८–३२३ ।

महर्जन, रामकृष्ण । २०७५ । शिक्षाको इतिहास : कीर्तिपुर क्षेत्रको इतिहास (२०७३), भवेश्वर पंगेनी । समाज अध्ययन १३ : २५२–२५७ ।

मानन्धर, त्रिरत्न । २०७३ । पहिलो संसदः बीपी-महेन्द्र टकराव (२०७२), जगत नेपाल । समाज अध्ययन ११ : २३९–२४३ ।

मानन्धर, त्रिरत्न । २०७४ । कूटनीति र राजनीति (२०७२), रमेशनाथ पाण्डे । समाज अध्ययन १२ : ३०६–३१० ।

राई, कैलाश । २०७४ । उज्यालो यात्रामा तामाङ महिला (२०७३), अमृत योञ्जन-तामाङ । समाज अध्ययन १२ : २८९–२९३ ।

सिजापती, विनोद । २०७३ । नेपालमा विपद् (२०७३), अजय दीक्षित । समाज अध्ययन ११ : २५५–२६० ।

सिजापति, विनोद । २०७४ । रजगज : दल, दरबार, अदालत र अख्तियार भित्रको भ्रष्टाचार (२०७४), हरिबहादुर थापा । समाज अध्ययन १२ : ३१०–३१४ ।