Raksha Ram Harijan

रक्षाराम हरिजन सर्वोच्च अदालतमा अभ्यासरत अधिवक्ता तथा मानवअधिकारकर्मी हुन् । उनी तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) सँग करिब ६ वर्षसम्म आबद्ध रहेका थिए । “सामाजिक न्यायका लागि दर्नाल अन्तर्राष्ट्रिय पुरस्कार” बाट सम्मानित हरिजनको समावेशी : आवश्यकता र चुनौती पुस्तक प्रकाशित छ । समावेशीकरण, नागरिकता, विभेद र मानवअधिकार विषयमा उनका विभिन्न लेखहरू प्रकाशित छन् । इमेल : raksharamh@gmail.com