Ram Bikash Chaudhary
रुपन्देही जिल्ला निवासी रामविकास चौधरी माहुरी होम कपिलवस्तुमा मानवअधिकार अधिकृतका रूपमा कार्यरत छन् । रुपन्देहीका एक कुशल सञ्चारकर्मीका रूपमा परिचित उनी नेपाल पत्रकार महासंघ ५ नं प्रदेशका कार्यसमिति सदस्य पनि हुन् । मानवअधिकार तथा सञ्चार क्षेत्रमा योगदान पु¥याएकोमा उनी “मधेसका सय जना हिरोहरू” र “साहसिक पत्रकारिता पुरस्कार २०१८” आदिबाट सम्मानित छन् । इमेल : bikasnews@yahoo.com