नयाँ राजनीतिक सन्दर्भमा सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका
- हरि शर्मा
Discussion Type: Mangalbaarey |
Date: 17 Nov 2026 |
Time: 03:00 PM
Details
17 November 2026/१ मङ्सिर २०८३ (मङ्गलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
नयाँ राजनीतिक सन्दर्भमा सरकार, प्रतिपक्ष र नागरिक समाजको भूमिका
हरि शर्मा, राजनीतिक विश्लेषक