२०८१ माघ २३ (बुधबार) देखि माघ २५ (शुक्रबार) (5-7 February 2025) सम्म मार्टिन चौतारी पुस्तकालयको पत्रपत्रिका अभिलेख सेवा बन्द रहने तर बुक सर्कुलेसन डेस्क खुला रहने जानकारी गराइन्छ ।

सूचना

 विशेष कारणवश २०८१ माघ २३ (बुधबार) देखि माघ २५ (शुक्रबार) (5-7 February 2025) सम्म मार्टिन चौतारी पुस्तकालयको पत्रपत्रिका सेवा (News Archives) मात्र बन्द रहने तथा पुस्तकालयको बुक सर्कुलेसन डेस्क भने खुला हुने जानकारी गराइन्छ । 

मार्टिन चौतारी पुस्तकालय