मार्टिन चौतारी पुस्तकालय बन्द रहने सम्बन्धी सूचना

चौतारी वार्षिक अनुसन्धान सम्मेलन - २०२५ को तयारी र सञ्चालनका कारण मंसिर ९–१२, २०८२ (नोभेम्बर २५–२८,२०२५) मा मार्टिन चौतारी पुस्तकालय बन्द रहने जानकारी गराइन्छ ।

Martin Chautari Library will be closed from November 25-28, 2025 due to Chautari Annual Conference - 2025.