कार्यालय समय परिवर्तन सम्बन्धी सूचना

१ फागुन २०८० (१३ फेब्रुअरी २०२४) देखि मार्टिन चौतारी कार्यालय बिहान १०:०० देखि बेलुका ५:०० बजेसम्म र यसको पुस्तकालय बिहान १०:३० देखि बेलुका ४:३० बजेसम्म खुला रहने जानकारी गराइन्छ।