नोभेम्बर २०, २०२२ मा कार्यालय बन्द रहने सूचना

सूचना

आम निर्वाचनका कारण २०७९ मंसिर ४ (२० नोभेम्बर २०२२) आइतबारका दिन मार्टिन चौतारी कार्यालय बन्द रहने जानकारी गराइन्छ ।