शान्ति प्रक्रियाको अवधिमा नेपाली सुरक्षा क्षेत्रमा बेलायत, भारत र चीनको प्रभाव
- सफल घिमिरे
Discussion Type: Research Seminar Series |
Date: 07 Feb 2021 |
Time: 03:00 PM
Details
7 February 2021/२५ माघ २०७७ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
शान्ति प्रक्रियाको अवधिमा नेपाली सुरक्षा क्षेत्रमा बेलायत, भारत र चीनको प्रभाव
डा. सफल घिमिरे, सुरक्षा तथा नीति अनुसन्धाता