पूर्णाङ्क १, वैशाख २०६२
शृंखला सम्पादकः अनिल भट्टराई, शेखर पराजुली र दिनेश प्रसाईं
प्रकाशकः मार्टिन चौतारी; शान्तिका लागि साझा अभियान; नेपाल साउथ एसिया सेन्टर; एड्भोकेसी फोरम, काठमाडौँ र सामुदायिक विकास संगठन, चितवन
विषयसूची
सम्पादकीय
लेखहरू
द्वन्द्व अध्ययन
हामीले गुमाएका ज्यानहरू ५
मञ्जुश्री थापा
विकट डोल्पाः विद्रोह र बाध्यता १३
पूर्ण बस्नेत
माओवादी सङ्घर्षः ‘कारणहरू’ को निरूपण २९
चैतन्य मिश्र
संविधानसभाको औचित्य ८७
हरि रोका
नेपाली मिडियाका पुस्तक प्रकाशनः विविध पाटाहरू ९७
देवराज हुमागाईं
रेडियो सम्झँदा १२१
देवान राई
टिप्पणी
लेखक, आत्मसेन्सरशीप र भ्रमहरू १२९
खगेन्द्र संग्रौला
प्रमुख जिल्ला अधिकारी समक्ष वयान १४१
सूर्य थापा
पुस्तक समीक्षा
रेडियोकर्मीका आँखामा नेपालका सामुदायिक रेडियो १५३
कोमल भट्ट