मार्च ८, २०२२ मा कार्यालय बन्द रहने सूचना

२०७८ फागुन २४ (२०२२ मार्च ८) मंगलबार अन्तराष्ट्रिय महिला दिवसका दिन मार्टिन चौतारी र यसको पुस्तकालय बन्द रहने जानकारी गराइन्छ । सो दिनको नियमित छलफल भने हुनेछ ।