Discussion Type: Mangalbaarey |
Date: 18 Aug 2026 |
Time: 03:00 PM
Details
18 August 2026/२ भदौ २०८३ (मङ्गलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
सङ्क्रमणकालीन न्यायको यात्रामा कहाँ छौँ ?
मैना कार्की, पूर्व सांसद/द्वन्द्व पीडित र रामकुमार भण्डारी, निर्देशक, सेन्टर फर ह्युमन राइट्स एण्ड भिक्टिम अफ भायोलेसंश