Discussion Type: Mangalbaarey |
Date: 14 Feb 2023 |
Time: 03:00 PM
Details
14 February 2023/२ फागुन २०७९ (मंगलबार, दिउँसो ३ बजे)
मधेश छलफल शृंखला
(नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना)
विद्रोहको १६ वर्षपछिको मधेश
तुलानारायण साह, विश्लेषक
मोहना अन्सारी, पूर्व आयुक्त, मानव अधिकार आयोग