संविधान, संघीयता र मधेश राजनीति
- कृष्ण खनाल
Discussion Type: Mangalbaarey |
Date: 10 May 2022 |
Time: 03:00 PM
Details
मधेश छलफल शृंखला
(नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना)
शीर्षक :
संविधान, संघीयता र मधेश राजनीति
वक्ता :
प्रा. कृष्ण खनाल, राजनीतिशास्त्री
मिति, समय र स्थान :
२७ वैशाख २०७९ (10 May 2022), मंगलबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ
Facebook LIVE:
www.fb.com/Madheshfoundation
www.fb.com/martinchautari
नोट : मार्टिन चौतारीको नियमित छलफल मे ३, २०२२ देखि भौतिक उपस्थितिमा थापाथली स्थित मार्टिन चौतारी सभाकक्षमा हुनेछ ।