Discussion Type: Mangalbaarey |
Date: 13 Oct 2020 |
Time: 03:00 PM
Details
13 October 2020/२७ असोज २०७७ (मंगलबार, दिउँसो ३ बजे)
मधेश छलफल शृंखला
(नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको सहकार्यमा)
कोरोना कालमा मधेश : भुईँतहका योद्धाहरूको अनुभव
अन्जना शाक्य, स्टाफ नर्स
(वीरगन्जमा कोरोना संक्रमितको उपचारमा खटिंदा)
भोला पासवान, अधिकारकर्मी
(दलित माथिको विभेद, प्रतिरोध र राहतको राजनीति)
शैलेन्द्र महतो, पत्रकार
(विपत्को बेला नागरिक प्रहरी सम्बन्ध)