Discussion Type: Mangalbaarey |
Date: 02 Feb 2021 |
Time: 02:00 PM
Details
2 February 2021/20 माघ २०७७ (मंगलबार, दिउँसो ३ बजे)
(मार्टिन चौतारी र बडी एण्ड डाटाको सहकार्यमा)
डिजिटल संसारमा गोपनीयताको हक
रिता बरामु, बडी एण्ड डाटा र जिवेश झा, शाखा अधिकृत, धनुषा जिल्ला अदालत