Discussion Type: Research Seminar Series |
Date: 24 Jan 2021 |
Time: 03:00 PM
Details
24 January 2021/११ माघ २०७७ (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
ज्ञान निर्माणमा मधेसी दलित
रक्षाराम, अधिकृत, सर्वोच्च अदालत
(समावेशिताको कसीमा अदालती संरचना र फैसला)
संजय कुमार पासी, अनुसन्धाता/अभियन्ता
(नेटुवा जातिको फेरिँदो सामाजिक जीवन)
सोना खटिक, पत्रकार/अभियन्ता
(दलित महिला रेडियोकर्मीका चुनौती : कपिलवस्तु र रुपन्देहीको अध्ययन)