शिक्षामा सामाजिक न्याय र रूपान्तरणको मुद्दा : अभ्यास र अनुसन्धान हामी कहाँ छौँ ? 

- बालचन्द्र लुइँटेल, प्रमोद भट्ट, प्रेम फ्याक, सुशन आचार्य

Discussion Type: Research Seminar Series | Date: 24 Jul 2022 | Time: 03:00 PM

Details

प्यानल छलफल

शीर्षक :
शिक्षामा सामाजिक न्याय र रूपान्तरणको मुद्दा : अभ्यास र अनुसन्धान हामी कहाँ छौँ ? 

वक्ताहरू :
डा. प्रमोद भट्ट, त्रिभुवन विश्वविद्यालय/मार्टिन चौतारी
डा. बालचन्द्र लुइँटेल, डीन, काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन
डा. सुशन आचार्य, प्राध्यापक, त्रिभुवन विश्वविद्यालय

सहजकर्ता : 
डा. प्रेम फ्याक, द चाइनिज युनिभर्सिटी अफ हङकङ

मिति, समय र स्थान :
July 24, 2022 (साउन ८, २०७९), आइतबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ

Facebook LIVE:
www.fb.com/martinchautari 

- बालचन्द्र लुइँटेल, प्रमोद भट्ट, प्रेम फ्याक, सुशन आचार्य

Past Events