Discussion Type: Mangalbaarey |
Date: 21 Feb 2023 |
Time: 03:00 PM
Details
21 February 2023/९ फागुन २०७९ (मंगलबार, दिउँसो ३ बजे)
डेमोक्रेसी डायलग
(डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना)
राष्ट्रपति पदमा दलबीच प्रतिस्पर्धाको अन्तर्य
प्रा. विजयकान्त कर्ण, राजनीतिशास्त्री
डा. शिवमाया तुम्बाहाङ्फे, स्थायी कमिटी सदस्य, नेकपा (एमाले)