Discussion Type: Mangalbaarey |
Date: 07 Sep 2021 |
Time: 03:00 PM
Details
7 September 2021/२२ भदौ २०७८ (मंगलबार, दिउँसो ३ बजे)
(एम्नेस्टी इन्टरनेसनल र मार्टिन चौतारीको संयुक्त आयोजना)
संरक्षणको नाममा मानवअधिकार उल्लङ्घन
जगत बस्नेत, कार्यकारी निर्देशक, सामुदायिक आत्मनिर्भर केन्द्र; यशो कान्ति भट्टचन, उपाध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला मञ्च; र राजु प्रसाद चापागाई, अध्यक्ष, संवैधानिक कानुन व्यवसायी मञ्च