कर्णालीका देउडा भाकाको गुञ्जन : पुरानो संघर्षदेखि नयाँ पुस्ताको सम्भावनासम्म

- नवराज भण्डारी, नेत्रराज शाही, संगीता बडुवाल

Discussion Type: Mangalbaarey | Date: 11 Nov 2025 | Time: 03:00 PM

Details

११ November 2025/२५ कात्तिक २०८२ (मंगलबार, दिउँसो ३ बजे)
कर्णाली डिस्कोर्स
(कर्णाली डिस्कोर्स सोसाइटी र मार्टिन चौतारीको संयुक्त आयोजना)
कर्णालीका देउडा भाकाको गुञ्जन : पुरानो संघर्षदेखि नयाँ पुस्ताको सम्भावनासम्म
नवराज भण्डारी, देउडा गायक, हुम्ला; संगीता बडुवाल, देउडा गायिका, दैलेख; र नेत्रराज शाही, वरिष्ठ देउडा सर्जक/गायक, कालिकोट

सहजकर्ता :
टेकेन्द्र उपाध्याय, मुगु

- नवराज भण्डारी, नेत्रराज शाही, संगीता बडुवाल

Past Events