राजनीति दलका घोषणापत्रमा भूमि र कृषिको सवाल

- जगत देउजा

Discussion Type: Mangalbaarey | Date: 08 Nov 2022 | Time: 03:00 PM

Details

मधेश छलफल शृंखला
(नेपाल मधेश फाउण्डेशन र मार्टिन चौतारीको संयुक्त आयोजना)

शीर्षक :
राजनीति दलका घोषणापत्रमा भूमि र कृषिको सवाल

वक्ता :
जगत देउजा
कार्यकारी निर्देशक, सामुदायिक आत्मनिर्भर सेवा केन्द्र (सिएसआरसी)

मिति, समय र स्थान :
कात्तिक २२, २०७९ (November 8, 2022), मंगलबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ

Facebook LIVE:
www.fb.com/Madheshfoundation 
www.fb.com/martinchautari

- जगत देउजा

Past Events