वादी महिलाको नागरिकताको सवाल

- कलावती भाण

Discussion Type: Mangalbaarey | Date: 15 Mar 2022 | Time: 03:00 PM

Details

डेमोक्रेसी डायलग
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना

शीर्षक :
वादी महिलाको नागरिकताको सवाल

वक्ताहरू :
कलावती भाण, उपाध्यक्ष, अजयमेरु गाउँपालिका
शुष्मा छिनाल, मानवशास्त्री/महिला पुन:स्थापना केन्द्र

मिति, समय र स्थान :
१ चैत २०७८ (15 March 2022), मंगलबार
दिउँसो ३ बजे
जुम अनलाइन प्लाटफर्म (ZOOM Online Platform)

जुम आईडीका लागि तलको लिंकमा नाम दर्ता गर्नुहोस् :
https://bit.ly/3HEQqLV 

Facebook LIVE:
www.fb.com/democracyresourcecenternepal 
www.fb.com/martinchautari 

‘डेमोक्रेसी डायलग’ डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक छलफल शृंखला हो । नेपालको राजनीति र सुशासन खासगरी संघीयता, समावेशिता‚ समानता‚ आदि मुद्दामा बहस तथा पैरवी गर्नु छलफलको ध्येय रहेको छ । यो हरेक अंग्रेजी महिनाको तेस्रो मंगलबार हुने गर्दछ ।

 

- कलावती भाण

Past Events