Discussion Type: Research Seminar Series |
Date: 16 May 2021 |
Time: 03:00 PM
Details
16 May 2021/2 जेठ २०७८ (आइतबार, दिउँसो ३ बजे)
कोरोना महामारी र नागरिक प्रतिकार्य
रविन्द्रनाथ ठाकुर, अध्यक्ष, मधेश मानवअधिकार गृह (माहुरी होम); सबिन निङ्लेखु लिम्बु, अनुसन्धाता/अभियन्ता तथा सदस्य, आशा क्यानडा; र सुमीरा श्रेष्ठ, कार्यकारी निर्देशक, मानवअधिकारका लागि महिला, महिला एकल समूह