नेपालमा विद्यालय शिक्षाको इतिहास : अनुसन्धान कार्यशाला
Discussion Type: Conferences and Workshop |
Date: 29 Sep 2024 |
Time: 09:30 AM
Details
नेपालमा विद्यालय शिक्षाको इतिहास : अनुसन्धान कार्यशाला
असोज १३, २०८१ (सेप्टेम्बर २९, २०२४), आइतबार
मार्टिन चौतारी, थापाथली
कार्यक्रम तालिका
[९:३०–९:४५]
नाम दर्ता
[९:४५–१०:००]
अनुसन्धान कार्यशालाबारे
प्रत्यूष वन्त
[१०:००–१२:००]
कृष्णप्रसाद कोइराला र पूर्वी तराईमा “आधुनिक शिक्षा” को विस्तार (वि.सं. १९६८–२००७)
देवेन्द्र उप्रेती
नेपालमा सह-शिक्षाबारेको प्रारम्भिक बहस
लोकरञ्जन पराजुली
[१२:००–१२:१५]
चिया ब्रेक
[१२:१५–२:१५]
विद्यालय शिक्षामा लैङ्गिक असमानता : डाब्जोङका तामाङ महिलाको सन्दर्भ (वि.सं. २००८–२०५५)
सन्जिला मोक्तान
गोपाल पाण्डे र नेपाली शिक्षा परिषद्को “राष्ट्रभाषा शिक्षा प्रणाली”
प्रत्यूष वन्त
[२:१५–]
खाजा