नेपालमा विद्यालय शिक्षाको अनुसन्धान : के भइराखेको छ र अब के हुनुपर्ला ?
- प्रत्यूष वन्त, प्रेम फ्याक, उमा प्रधान
Discussion Type: Research Seminar Series |
Date: 16 Jul 2023 |
Time: 03:00 PM
Details
16 July 2023/३१ असार २०८० (आइतबार, दिउँसो ३ बजे)
Research Seminar Series
नेपालमा विद्यालय शिक्षाको अनुसन्धान : के भइराखेको छ र अब के हुनुपर्ला ?
उमा प्रधान, युनिभर्सिटी कलेज लण्डन; प्रेम फ्याक, द चाइनिज युनिभर्सिटी अफ हङकङ; र प्रत्यूष वन्त, मार्टिन चौतारी