सञ्चार स्थिति
2021-10-11पुस्तकमा नेपाली पत्रकारिताको विभिन्न आयामका वस्तुकगत यथार्थ पस्कने प्रयास छ । छापामाध्यमका छ, विद्युतीय सञ्चारका तीन, क्षेत्रीय सञ्चारका दुई, पत्रकारिता प्रशिक्षणका दुई एवं संघसंस्थाका दुई स्वनामधन्य पत्रकारका विभिन्न कोणका संवादत्मक दृष्टिमार्फत नेपाली पत्रकारिताको विगतआगत र वर्तमानको चित्र खिचिएको यस कृति संकलनयोग्य छ ।
नयाँ पत्रिका, २६ माघ २०६४, पृ. ६