प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको अर्थ र आवश्यकता
- रञ्जु दर्शना, सचिन घिमिरे, उज्ज्वल प्रसाईDetails
डेमोक्रेसी डायलग
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना
शीर्षक :
प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको अर्थ र आवश्यकता
वक्ताहरू :
उज्ज्वल प्रसाई, राजनीतिक विश्लेषक
रञ्जु दर्शना, स्वतन्त्र उम्मेदवार
सचिन घिमिरे, स्वतन्त्र उम्मेदवार
सहजकर्ता :
अनुभव अजीत, डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल
मिति, समय र स्थान :
असोज ४, २०७९ (September 20, 2022), मंगलबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ
Facebook LIVE:
www.fb.com/democracyresourcecenternepal
www.fb.com/martinchautari
‘डेमोक्रेसी डायलग’ डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक छलफल शृंखला हो । नेपालको राजनीति र सुशासन खासगरी संघीयता, समावेशिता‚ समानता‚ आदि मुद्दामा बहस तथा पैरवी गर्नु छलफलको ध्येय रहेको छ । यो हरेक अंग्रेजी महिनाको तेस्रो मंगलबार हुने गर्दछ ।
*****