नेपालमा विद्यालय शिक्षाको इतिहास (सन् १९००-१९९०) बारे कार्यशाला
Discussion Type: Conferences and Workshop |
Date: 25 Jun 2023 |
Time: 08:45 AM
Details
नेपालमा विद्यालय शिक्षाको इतिहास (सन् १९००-१९९०) बारे कार्यशाला
आयोजक : मार्टिन चौतारी र शिक्षा नीति तथा अभ्यास केन्द्र
मिति : असार १०, २०८० (जुन २५, २०२३), आइतबार
स्थान : मार्टिन चौतारी सभाकक्ष । थापाथली, काठमाडौँ
कार्यक्रम तालिका
८:४५-१०:१५
नेपालमा विद्यालय शिक्षाको “सामुदायिक इतिहास” कसरी लेख्ने ? कसरी बुझ्ने ? छलफलका लागि केही टिपोट
प्रत्यूष वन्त र लोकरञ्जन पराजुली; मार्टिन चौतारी
विद्यालय शिक्षामा इतिहासबाट के सिक्ने ?
टीका भट्टराई, शिक्षा नीति तथा अभ्यास केन्द्र
[१०:१५-१०:३०]
चिया ब्रेक
[१०:३०-१२:००]
खुला छलफल