बलात्कार मुद्दामा हदबन्दी

- विष्णुमाया भुसाल, प्रकृति भट्टराई बस्नेत

Discussion Type: Mangalbaarey | Date: 21 Jun 2022 | Time: 03:00 PM

Details

डेमोक्रेसी डायलग
डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजना

शीर्षक :
बलात्कार मुद्दामा हदबन्दी 

वक्ताहरू :
प्रकृति भट्टराई बस्नेत, अध्यक्ष, पोलिटीकल लिटरेसी फर विमेन
विष्णुमाया भुसाल, उपप्राध्यापक, नेपाल ल क्याम्पस

मिति, समय र स्थान :
असार ७, २०७९ (June 21, 2022), मंगलबार
दिउँसो ३ बजे
मार्टिन चौतारी सभाकक्ष, थापाथली, काठमाडौँ

Facebook LIVE:
www.fb.com/democracyresourcecenternepal 
www.fb.com/martinchautari

डेमोक्रेसी डायलग’ डेमोक्रेसी रिसोर्स सेन्टर नेपाल र मार्टिन चौतारीको संयुक्त आयोजनामा हुने मासिक छलफल शृंखला हो । नेपालको राजनीति र सुशासन खासगरी संघीयता, समावेशिता‚ समानता‚ आदि मुद्दामा बहस तथा पैरवी गर्नु छलफलको ध्येय रहेको छ । यो हरेक अंग्रेजी महिनाको तेस्रो मंगलबार हुने गर्दछ ।

- विष्णुमाया भुसाल, प्रकृति भट्टराई बस्नेत

Past Events